hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 27, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / बिचार / विश्लेषण

नेपाली बिद्यार्थीको भूमिका

२२ माघ २०७३, शनिबार १७:०६ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin

स्वबियु चुनाव नजिकिदै गर्दा विद्यार्थीहरु राजनीतिमा हुनु नेपालको परिप्रेक्षमा अनिबार्य जस्तै देखिन्छ।

निजि बिद्यालय र क्याम्पस केहिलाई छोड्ने हो भने अधिकांशमा राजनीतिक संगठन प्रवेश भएकै छ्न। तिनका गतिबिधि निर्बाध चलिरहेका छन।

आफ्नो संगठनको लागि मात्र नभै विद्यार्थीहरुले २३९ बर्ष पुरानो राजतन्त्रको अन्त्य गरि देशलाई लोकतान्त्रिक गणतन्त्र सम्म पुर्‍याउन महत्त्वपूर्ण भुमिका खेलेका छन।

१९५० होस वा १९९० यी सबै घटनाक्रममा विद्यार्थीहरुको अतुलनिय योगदान रह्ह्यो। मतलव आफ्नो अभिभावक दलको लागि मात्र नभै बिद्यार्थी हरु देशकै भबिस्य परिवर्तन गर्न निस्वार्थ रुपले लागेको हामिले प्रत्यक्ष महसुस गर्न पयौं ।

विश्व परिवर्तनमा विद्यार्थीहरुको राजनीतिक, सामाजिक तथा आर्थिक भुमिका अतुलनिय छ। बिद्यार्थिहरुको पढाइ संगै कलेज पुर्वाधार निर्मणमा प्रमुख भुमिका हुनुपर्छ, पठनपाठनमा सकारात्मक माहोल शृजना गर्दै देशका कुना कन्दरा सम्म शिक्षाको पहुँच पुर्‍याउनु उनिहरुले पहल गर्ने हो भने देशको शैक्षिक स्तरमा आमूल सुधार हुन सक्छ।

बिद्यालय जानबाट बन्चित बालबालिकाहरुसम्म पुग्नु उनिहरुको प्रमुख जिम्मेवारी हो, शिक्षामा हुने भेदभावको अन्त्य गराउँदै उज्ज्वल भबिष्यतर्फ देशलाई डोहोर्‍याउनु पर्ने युवा शक्ति हो बिद्यार्थी ।

पार्टिको स्वार्थ र चासोमा ज्यान दिन मरिहत्य गर्ने २० बर्षेलाई प्रयोग गर्ने हो वा सहि मार्गदर्शन त्यो भने अभिभावक पार्टिको दायीत्व हो। हाम्रोमा त्यो दायित्वबोध हुने पार्टीहरु शून्य प्राय छन।
कानुन र राज्यलाई उल्लंघन गर्दै हत्यारा र अपराधिहरुको कवच बन्नु बिद्यार्थी राजनीतिका असफलता हुन।कानुनले युवा बिद्यार्थी बाट सहयोगको अपेक्षा गर्दछ। कानुनलाई जोड्ने वा तोड्ने दुबै कुराको लिड विद्यार्थीहरुले विभिन्न कालखण्डमा गरिरहेका छन।

आय आर्जन बिना राजनीती लाग्नु आफैमा चुनौती हो, त्यो परिवार जसले आफ्नो १८ बर्षे छोरो वा छोरीको पढाई संगै राजनीति धान्नु परिरहेको हुन्छ आफ्नो खर्चमा उनिहरुलाई साँच्चै मार परिरहेको हुन्छ। गरिब देशलाइ फजुल कर्चले अझै गरिब बनाउँछ।

युवालाई पढाईबाट बिकेन्द्रीत गर्ने प्रमुख कारण क्याम्पसहरुमा हुने अमर्यादित राजनिती पनि प्रमुख कारण मध्यको एक हो भन्ने हरु पनि छ।आफ्नै हक अधिकारको नाममा हुने बिध्वंशले धेरैलाई बितृष्णा पैदा गरेकै छ, जसको परिणाम युवा विद्यार्थीहरुको पलायन हो।

बिद्यार्थी राजनीतिलाई आफ्नो मार्गमा डोहोर्‍याउनुको सट्टा अभिभावक पार्टिको गोट्टी मात्र बनेको, बिश्वब्यापी मान्यता अनुरुप आफुलाई स्थापित गर्न नसकेको तथा देशलाई हाँक्न सक्ने दुरद्रस्टा पैदा गर्न नसकेको आरोप नेपालको सन्दर्भमा सत्य साबित भैइरहेको छ।
समाज र राज्यबिचको असन्तुलित सम्बन्ध लाई सन्तुलनमा ल्याउन विद्यार्थी हरुको भुमिका हुनु पर्दछ।

आफ्नो मौलिक पहिचान, बिकाशका आधार र दृस्टिकोण, सामाजिक राजनितीक आधार, ब्यक्तिगत आचरण नैतिकता,आर्थिक एजेण्डा तथा विश्व परिवर्तनको बैज्ञानिक तथ्य जसले राम्रो सँग विद्यार्थी जीवनबाटै अध्ययन गर्न र बुझ्न सक्छ त्यो भबिश्यको सक्षम नेतृत्व हो आशा र भरोसाको केन्द्र पनि हो।

आजका नेतृत्व कहिं न कहिं हिजोकै बिद्यार्थी राजनितीका उत्पादन हुन। जो देशलाई सकारात्मक मर्गदर्शन गर्न बिफल हुंदै गर्दा पनि आफ्नो गुट, अभिभावक सस्था र कार्यकर्ताका भने प्रीय जस्ता देखिएका छन।

यसको अर्थ उनिहरुको राजनीतिक आधारप्रती बफादार बाहेक समग्र देशलाई हाँक्ने कौशलताको बिकाश भने अझै नभएको प्रस्ट हुन्छ | परस्पर फरक बिचारका दल र त्यससंग सम्बन्धित बिध्यार्थी संगठन हरु सानोतिनो बेमेललाई लिएर मारामार गर्छन, काटमार
झैझगडाले निम्त्याउने परिणामको संरक्षण आफ्नो अभिभावक पार्टिले गरि रहेकै हुन्छन, यसैको आत्मबलले राजनिमा लागेपछी अपराध गरे पनि उन्मुक्ति पाइन्छ भन्ने मान्यता नेपालको सन्दर्भमा स्थापित नै छ।

पावर र पैसाको बोलवाला चलेपछी ईमान्दार विद्यार्थी पलायन हुनुको बिकल्प छैन। युवा पलायनलाई रोक्न एउटा गतिलो कदम विद्यार्थी राजनिती लाई सुधार गर्नु पनि हो। स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकै आउँदै गरेको बेला उनिहरुले शैक्षिक मुद्दालाई केन्द्रमा राखेर विद्यार्थीका माझमा जाउन भन्ने प्रमुख ईच्छा हो।

देशको आमूल परिवर्तन संगै शिक्षामा आम सर्वसाधारणको पहुँज अभिबृद्दीमा उनिहरु लागुन भन्ने हो, कम्तिमा साझा एजेण्डा हरुमा एक होउन र परिवर्तन लाई जस्ताको त्यस्तै जन भावना अनुसार संस्थागत गर्न आफुलाई दर्‍हो रुपमा उभ्याउन भन्ने हो।

  • #गोबिन्द गौतम
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

बिचार / विश्लेषण सम्बन्धि थप

  • नरावणेको नेपाल भ्रमण र सैनिक कूटनीतिनरावणेको नेपाल भ्रमण र सैनिक कूटनीति
  • नेपाली चियाको ईतिहास र ट्रेड मार्कको महत्वनेपाली चियाको ईतिहास र ट्रेड मार्कको महत्व
  • राष्ट्र र राष्ट्रियता प्रतिको हाम्रो दायित्व-सुर्य चन्दराष्ट्र र राष्ट्रियता प्रतिको हाम्रो दायित्व-सुर्य चन्द
  • नेपालमा महिला प्रति गरिने व्यवहार, हिंसा तथा त्यसका न्यूनीकरण-रन्जना दाहालनेपालमा महिला प्रति गरिने व्यवहार, हिंसा तथा त्यसका न्यूनीकरण-रन्जना दाहाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    युवक मृत फेला

    युवक मृत फेला

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    पालिका र वडा थप गर्न सिफारिस

    पालिका र वडा थप गर्न सिफारिस

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    कृषक समूहलाई पावर टिलर हस्तान्तरण

    कृषक समूहलाई पावर टिलर हस्तान्तरण

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    पालिका र वडा थप गर्न सिफारिस

    पालिका र वडा थप गर्न सिफारिस

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ...  विस्तृतमा

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑