सोल- उत्तर कोरियाले आइतबार ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् |
उत्तर कोरियाले अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि उत्तरले पहिलो पटक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो |
दक्षिण कोरियाले यसको पुष्टि गरेको छ । दक्षिणका अधिकारीका अनुसार पूर्वमा जपानी सागरतर्फ ५०० किलोमिटरसम्म थियो ।
जापानी प्रधानमन्त्रीले यो परीक्षण अस्वीकार्य भएको बताए । तर, उत्तर कोरियाको मिसाइल परीक्षणका क्रममा जल सीमा अतिक्रमण नभएको अधिकारीहरुले बताएका छन् ।
तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस