सोल-नेकपा एमाओबादीको प्रवास भातृ संगठन जन प्रगतिशिल मंच दक्षिण कोरियाले आफ्ना ५ हस्तीलाई आज कोरियाबाट सामुहिक बिदाई गरेको छ |
जनयुद दिबसको अवसर पारेर आज एक औपचारिक कार्यक्रम गरि उनीहरुलाई विदाई गरिएको हो |
बिदाइ गरिएका व्यक्तिहरुमा मंचका महासचिव गोबिन्द गौतम ,कोषाध्यक्ष निमेषकुमार वोली,केन्द्रिय सदस्य संजिव पाठक, सल्लाहाकारद्वय राजेन्द्र बस्याल र नवराज तामाङ रहेका छन |
ईपीएस भिसामा कोरिया आएर पार्टी संगठनमा सक्रिय ती पदाधिकारीहरुलाई डीआर इन्टरनेसनल हलमा सयौ व्यक्तिको माझमा बिदाई गरिएको थियो | कोरियामा पछिल्लो समयमा औपचारिक कार्यक्रम गरि बिदाई गर्ने चलन बढ्दै गएको छ |
याङ्गुन - म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस