सोल-नेपाल सरकारका उर्जा मन्त्री जनार्दन शर्माले कोरियामा रहेका नेपालीहरुलाई जलबिधुतमा ढुक्क भएर लगानि गर्न आग्रह गर्दै यसको जिम्मेबारि सरकारले लिने बताएका छन् |
‘नेपालको पानी जनताको लगानी’ भन्ने मूल नाराका साथ अगाडि बढेका मन्त्रि शर्माले जगदुल्ला जलबिधुत आयोजनामा लगानी गर्न कोरियामा रहेका नेपालीलाई अनुरोध गरेका छन |
एनआरएन कोरिया र नेपालि राजदुताबास कोरियाको सहकार्यमा कोरियाको सोलमा आयोजित कार्यक्रममा उहाँले नागरिक लगानि कोषबाट लगानिको सुनिस्चितता हुनेमा बिस्वस्त हुन आग्रह गरे |
कोरियाबाट यो भन्दा अघि लगानि गरिएका जलबिधुतमा लगानि पारदर्शि नभएको भन्ने पत्रकारहरुको फरक प्रसंगमा उहाँले अहिलेको आयोजना फरक रहेको र यसको जिम्मेबारि आफुले लिने बताए |
पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस