काठमाडौं – आगामी जेठ २७ र २८ गते हुन् लागेको इपिएस कोरियन भाषा परीक्षाको लागि बिहिबार बिहान १० बजेसम्म १० हजार जना भन्दा बढीले आवेदन फारम रजिस्ट्रेशन गरि सकेको ईपियस नेपालका प्रमुख बाबुराम खतिवडाले जानकारी दिए |
अनलाइन फारम मंगलबार राति १२ बजेदेखि खुलेको हो | परीक्षार्थीहरुले ग्लोबल आईएमई बैंकका शाखाहरुमा २४ अमेरिकी डलर जम्मा गर्नु पर्ने भएकोले बुधबार बिहानैदेखि लाइन लागेको देखिन्थ्यो |
बुधबार बेलुकी बैक बन्द हुनु भन्दा अघिसम्म १७ हजार भन्दा बढीले रकम जम्मा गरि सकेका पनि खतिवडाले बताए | यस बर्षको ईपियस परिक्षामा ८० हजार परीक्षार्थीले आवेदन दिने अनुमान गरिएको पनि उनले जनाए |
यस परिक्षामा उत्पादनमुलक क्षेत्रतर्फ ४००० र कृषि तथा पशुपालन क्षेत्रतर्फ ६२०० जना परीक्षार्थी उत्तीर्ण हुनेछन |
नयाँ दिल्ली - भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस