hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 05, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / खेलकुद

बार्सिलोनाले रियल सोसिडाडलाई हरायो , रियल मड्रिडमाथि दबाब

३ बैशाख २०७४, आईतवार ०८:१८ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै दोस्रो स्थानको बार्सिलोनाले उपाधी होडमा रियल मड्रिडमाथिको दबाब कायम राखेको छ ।

बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा रियल सोसिडाडलाई ३–२ ले हराएको हो । बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा पाको एलकेसरले एक गोल गरे । रियल सोसिडाडका लागि जाबी प्रिएटो र एक गोल गरे भने बार्सिलोनाका सामुएल उमटिटीले आत्मघाती गोल गरे ।

खेलका सबै गोल पहिलो हाफमा नै भएका हुन् । १७ औं मिनेटमा मेस्सीले व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ३७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

४२ औं मिनेटमा बार्सिलोनाका उमटिटीले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा आयो । त्यसको दुई मिनेटपछि एलकेसरले गोल गर्दै बार्सिलोनाको अग्रता ३–१ मा पुर्‍याए । पहिलो हाफको इन्जुरी समयमा प्रिएटोले रियल सोसिडाडका लागि गोल गरेपछि पहिलो हाफमा खेल ३–२ को अवस्थामा पुग्यो ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र बार्सिलोना ३–२ ले विजयी भयो । जितपछि दोस्रो स्थानको बार्सिलोनाको ३२ खेलबाट ७२ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ७५ अंक छ । ३२ खेलबाट ५२ अंकसहित रियल सोसिडाड सातौं स्थानमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

खेलकुद सम्बन्धि थप

  • पोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता हुनेपोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता हुने
  • भारत र इंग्ल्याण्डबीचको दिवा रात्री तेस्रो टेष्ट सुरु, इंग्ल्याण्डले चार खेलाडी परिवर्तन गर्योभारत र इंग्ल्याण्डबीचको दिवा रात्री तेस्रो टेष्ट सुरु, इंग्ल्याण्डले चार खेलाडी परिवर्तन गर्यो
  • क्रिष्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सको जितक्रिष्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सको जित
  • भरतपुर समाचार ः रङ्गशाला निर्माणका लागि महानगरको २० लाखभरतपुर समाचार ः रङ्गशाला निर्माणका लागि महानगरको २० लाख

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    तीन बुँदे सहमति भित्र देश बनाउने महान आकांक्षा लुकेको छः महासचिव चन्द

    तीन बुँदे सहमति भित्र देश बनाउने महान आकांक्षा लुकेको छः महासचिव चन्द

    गैँडाको आक्रमणबाट एक घाइते

    गैँडाको आक्रमणबाट एक घाइते

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    बाह्र दिनदेखि किशोरी सम्पर्कविहीन

    बाह्र दिनदेखि किशोरी सम्पर्कविहीन

    दाल प्याकेजिङमा त्रुटि : ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

    दाल प्याकेजिङमा त्रुटि : ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

    विभाजित नेकपामा एकता प्रयास भइरहेकोछ : नेता भट्टराई

    विभाजित नेकपामा एकता प्रयास भइरहेकोछ : नेता भट्टराई

    नवलपुरबाट विप्लव सार्वजनिक, शुक्रबार विहान काठमाडाैं प्रस्थान

    नवलपुरबाट विप्लव सार्वजनिक, शुक्रबार विहान काठमाडाैं प्रस्थान

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    तीन बुँदे सहमति भित्र देश बनाउने महान आकांक्षा लुकेको छः महासचिव चन्द

    तीन बुँदे सहमति भित्र देश बनाउने महान आकांक्षा लुकेको छः महासचिव चन्द

    नवलपुरबाट विप्लव सार्वजनिक, शुक्रबार विहान काठमाडाैं प्रस्थान

    नवलपुरबाट विप्लव सार्वजनिक, शुक्रबार विहान काठमाडाैं प्रस्थान

    चन्द समूहमाथिको प्रतिबन्ध हट्यो, अाजबाट कार्यकर्ता रिहा हुँदै

    चन्द समूहमाथिको प्रतिबन्ध हट्यो, अाजबाट कार्यकर्ता रिहा हुँदै

    सरकार अविचलित निष्ठाका साथ अघि बढ्छ ः प्रम

    सरकार अविचलित निष्ठाका साथ अघि बढ्छ ः प्रम

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    गैँडाको आक्रमणबाट एक घाइते

    गैँडाको आक्रमणबाट एक घाइते

    दाल प्याकेजिङमा त्रुटि : ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

    दाल प्याकेजिङमा त्रुटि : ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

    विभाजित नेकपामा एकता प्रयास भइरहेकोछ : नेता भट्टराई

    विभाजित नेकपामा एकता प्रयास भइरहेकोछ : नेता भट्टराई

    कांग्रेसले संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर पार्टीको निर्णय लिने

    कांग्रेसले संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर पार्टीको निर्णय लिने

    कर्णाली करिडोरमा फेरि आयो ‘फेरी’

    कर्णाली करिडोरमा फेरि आयो ‘फेरी’

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    वासिङ्टन  -  संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ । खोप अभियान तीव्र बनाइएको...  विस्तृतमा

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

    म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

    अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

    अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

    यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

    यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑