सोल – उत्तर कोरियाले एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको पुष्टि गरेको छ । आफ्नो देश विरुद्ध शत्रुतापूण व्यवहार गरेकाले अमेरिकी नागरिक किम हक–सङलाई पक्राउ गरिएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।
उत्तर कोरियाको प्योङयाङ युनिभरसिटी अफ साइन्स एण्ड टेक्नोलोजी (पियुएसटी) मा कार्यरत रहेका किमलाई शनिबार पक्राउ गरिएको केसिएनएले जनाएको छ । उत्तर कोरियामा अहिले अरु तीन अमेरिकी नागरिक पनि बन्दि अवस्थामा छन् ।
अमेरिकाले कठपुतलिको रुपमा प्रयोग गर्नका लागि उत्तर कोरियाले आफ्ना नागरिकलाई पक्राउ गरेको आरोप लगाएको छ । उत्तर कोरियाले पक्राउ परेकाको सम्बन्ध अनुसन्धान भइरहेको जनाएको छ । तर अरु केही जानकारी भने दिएको छैन ।
अमेरिकाको विदेश विभागले उत्तर कोरियामा आफ्ना नागरिक पक्राउ परेको सम्बन्धमा जानकार रहेको र प्योङयाङमा रहेको स्वीडिस दूतावाससँग समन्वय गरेर उनीहरुलाई छुटाउने प्रयास भइरहेको जनाएको छ ।
वासिङ्टन - अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस