hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 09, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / बिचार / विश्लेषण

कोरियामा १२ बर्षिय नेपाली बालिकाले राष्ट्रपति उम्मेदवारहरुलाई पठाएको पत्रले उठाएको सवालहरु

२६ बैशाख २०७४, मंगलवार २०:१५ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

सोल-दक्षिण कोरियाम अहिले १९ औ राष्ट्रपति पदकोलागि जनताले मतदान गरिसकेको छन् मत गणना जारीछ | राष्ट्रपतिको उम्मेदवारहरुले आफुलाई राष्ट्रपतिमा बिजयी दिन चुनाबी प्रचारप्रसार गरे | आफु राष्ट्रपति भएमा आफुले देश र जनताको निमित्त गर्ने कार्ययोजनाहरु जनता माझ प्रस्तुत गर्यो |
जनताहरुले पनि आफ्नो मागहरु ,सुझाबहरु राष्ट्रपतिको उम्मेदवार समक्ष राख्यो | कोरियामा पनि लगभग १० लाख प्रवासी मजदुर समेत गरि २० लख भन्दा बढी बिदेशीहरु बसोबास गर्दछन | प्रवासी मजदुरहरुले बिभिन्न समस्या भोगी रहेको अवस्था छ | कोरियाको कम्पनीमा मजदुरको अभाब भएर प्रवासी मजदुर ल्याएको भएपनि उनीहरुको हक अधिकार ,समस्याको समाधानको बारेमा कोरियन सरकार र अहिलेको राष्ट्रपतिको उम्मेदवारहरुले त्यति चासो देखाएको देखिदैन | प्रवासी मजदुर संगठनले निरन्तर माग राख्दै आइरहेको छ | ९९ प्रतिसत प्रवासी मजदुरहरु आफ्नो मजदुर हक अधिकारको मागको बरेमा मौन छन तर आफ्नो माग राख्ने क्रममा नेपालबाट २०१३ मा आफ्नो बाबु आमाको साथ कोरिया आएकी १२ बर्षिय नेपाली बालिका सबि पन्तले प्रवासी मजदुरहरुको हक अधिकार र समस्या समाधानमा धयान दिन ,काम गर्नकोलागि उचित ब्यबस्था मिलाईदिन माग गर्दै राष्ट्रपतिको उम्मेदारहरुलाई पत्र पठाएकी छिन | यो कुरा कोरियाको लोकप्रिय ,विश्वासनीय पत्रिका ख्यंगह्यांगले बाहिर ल्याएको छ | यस्तो छ बालिका सबिको माग राष्ट्रपतिको उम्मेदारहरुलाई हेरौ एकपटक |

 लेखक

राष्ट्रपतिको उम्मेदवारज्युहरु प्रवासी मजदुरहरु सहज तरिकले काम गर्न पाउने गरि काम गर्ने स्थानको अवस्थामा र कोरियन समाजमा बिध्यमान जातीय भेदभाव (स्वदेशी बिदेशीबीच) अन्त्य गर्न एकजुट भइदिनु होला | जुनसुकै उमेरको ,शैक्षिक योग्यता भएको जुनसुकै काम गर्ने प्रवासी मजदुरलाई धेरै जसो कम्पनी मालिकले नराम्रो गालि गर्ने गरिन्छ | मलाई स्कुलमा मेरो छाला कालो ,नाक चुच्चो भएकोले सबैले जिस्काउने, हेप्ने गर्दछन | यस्तो अवस्थामा मेरो मन दुख्छ | कोरियामा प्रवासीहरु २० लाख छन् .तर जातीय भेदभाब (नस्लबाद )हटाउनकोलागि कोशिस पटक्कै गरिएको छैन | प्रवासी मजदुरहरु दुर्घटना परेको अवस्थामा ,नराम्रो अव्यवहारिक कम्पनी मालिकहरुको कारण दुख पाई कम्पनी परिबर्तन गर्न चाहे पनि कम्पनी मालिकको अनुमति बिना कम्पनी परिबर्तन गर्न नपाउने रोजगार अनुमति प्रणाली (इपिएस)मा सुधार गरिदिन माग होला |

यसको अलवा बालिका सुबिले ख्यंगह्यांग पत्रिकाको पत्रकारसग टेलीफोनमा कुरा गर्दै कहिले कहिँ फेसबुकमा आउने भिडियोहरु हेर्दा कोरियनहरुले प्रवासी मजदुरहरुलाई एई भन्दै नराम्रो गाली गर्दै कुर्सि फ्याक्ने कुट्ने गर्दछन त्यस्तो दृश्य देख्दा मेरो आखाबाट आशु आउछ | पश्चिमी देशबाट आएको मानिसहरुले बाटो सोध्यो भने कोरियनले उनीहरुलाई त्यहासम्म पुर्याईदिने ,नम्र बोलि व्यवहार पनि गर्छन .तर पुर्बी ,दक्षिण एसियाबाट आएको मानिसलाई देख्यो भने हेप्ने ,केहि सोध्यो भने त्यतिकै जाने ,गाली गर्ने कोरियनहरु धेरै छन् हामी एउतै बिदेशीहरु पुर्बी ,दक्षिण एसियाबाट आएको मानिसलाई किन हेप्ने गाली गर्ने गर्छ नाक लामो भनेर हेपिन्छ जिस्क्यांइन्छ किनहोला थाहा भएन भनिन | बालिका सबिले यदी आफु राष्ट्रपति भएमा प्रवासी मजदुरकोलागि छुटै मजदुर कानुन बनाउने छु | कोरिया आउने प्रवासी मजदुरहरु कृषि क्षेत्रमा काम धेरै गर्छन ,तर सबैले ८ घण्टा भन्दा बढी काम गर्ने अनि प्रत्यक आइतबार पनि काम गर्ने गर्दछन उनीहरुलाई लामो समय काम गर्न नपर्ने ,काम गरेको सबै तलब पाउने बनाउने छु भन्ने कुरा बताइन | सुबिले टेलिफोनमा राष्ट्रपतिको उम्मेदवारहरुको योजनाहरु हेरे तर प्रवासी मजदुरको बारेमा केहि योजनहरु छैन | अब हुने राष्ट्रपतिमा प्रवासी मजदुरहरुको निम्ति अलिक राम्रो काम गर्ने उम्मेदवार निर्बाचित भइदिए हुन्थ्यो भाबुक हुदै भनेकी थिइन | सुबिले मे ८ तारिकसम्म राष्ट्रपतिको उम्मेदवारबाट कुनै जवाफ पाएकी छैनन |

८ बर्षको उमेरमा कोरिया आएको बालिकालाई कोरियामा प्रवासी ,प्रवासी मजदुरलाई भेदभब शोषण गरिन्छ | प्रवासी मजदुरलाई लागु गर्न बनाईएको नियम कानुन नराम्रो छ ,यसको सुधारकोलागि कोरियन राष्ट्रपतिसाग माग गर्नु पर्छ भन्ने कुरा राम्ररी बुझिन तर बिडम्बना हामी जमानादेखि आएको | अहिलेको नियम कनुनले गर्दा शोषित पिडित भएको सवालक प्रवासी मजदुरहरुले यसरि कहिल्यै नीति नियम नराम्रो छ | हक अधिकार सुनिस्चित हुने राम्रो कानुन बनाउन कोरियन सरकारलाइ दबाब दिनु पर्छ भन्ने कुरा ९९ प्रतिशत भन्दा बढी प्रवासी मजदुरले बुझेनौ अब यो बालिकाबाट सिक्नेकि ? कि माग राखेर देशको बेइजत गरिस बनेर गाली गर्ने हो ?कि हामी बोल्न नसके पनि तिमीले हाम्रो बारेमा बोलिदिएऊ ,हामी पनि अब सिक्छौ भनेर धन्यबाद दिने हो ?
लेखक प्रवासी मजदूर युनियनका अध्यक्ष हुन् |

  • #उदय राई
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

बिचार / विश्लेषण सम्बन्धि थप

  • नरावणेको नेपाल भ्रमण र सैनिक कूटनीतिनरावणेको नेपाल भ्रमण र सैनिक कूटनीति
  • नेपाली चियाको ईतिहास र ट्रेड मार्कको महत्वनेपाली चियाको ईतिहास र ट्रेड मार्कको महत्व
  • राष्ट्र र राष्ट्रियता प्रतिको हाम्रो दायित्व-सुर्य चन्दराष्ट्र र राष्ट्रियता प्रतिको हाम्रो दायित्व-सुर्य चन्द
  • नेपालमा महिला प्रति गरिने व्यवहार, हिंसा तथा त्यसका न्यूनीकरण-रन्जना दाहालनेपालमा महिला प्रति गरिने व्यवहार, हिंसा तथा त्यसका न्यूनीकरण-रन्जना दाहाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कोरियामा काम गर्ने कम्पनी परिवर्तन गर्न सहज हुँदै, नेपाली पनि लाभान्वित

    कोरियामा काम गर्ने कम्पनी परिवर्तन गर्न सहज हुँदै, नेपाली पनि लाभान्वित

    दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति

    दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति

    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    किशोरी बलात्कार अभियोगमा चौधरी पक्राउ

    किशोरी बलात्कार अभियोगमा चौधरी पक्राउ

    नरैनापुरमा २२ घर जलेर नष्ट

    नरैनापुरमा २२ घर जलेर नष्ट

    बोलेरोले किचेर एकको मृत्यु

    बोलेरोले किचेर एकको मृत्यु

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री

    तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री

    अझै अघि बढेन तीनकुने पुल निर्माण

    अझै अघि बढेन तीनकुने पुल निर्माण

    दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अाज

    दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अाज

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    नरैनापुरमा २२ घर जलेर नष्ट

    नरैनापुरमा २२ घर जलेर नष्ट

    हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

    हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

    जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

    जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका...  विस्तृतमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑