सोल-भक्तपुर समाज दक्षिण कोरियाले भक्तपुर चागुनारायण नगरपालिकाको ताथलीमा अबस्थित गणेश माबि र फैदो नि.मा .बि का करिब १५० जना छात्रछात्रा लाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
समाजका अध्यक्ष रमेश गिरि र सदस्यहरु लक्ष्मण राउत , भुबन बस्नेत, रमेश प्रसाईं, राजन बस्नेत लगायत पदाधिकारीहरुले उक्त कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए |
समाजले बिगत केही बर्ष देखि जिल्लाका बिधालयका साथमा दुर्गम स्थानका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गर्दै आइरहेको छ । शैक्षिक सामाग्री बितरणबाट ओखलढुंगा ,रामेछाप ,सिन्धुलि लगायत धेरै तराइ भेगका विद्यार्थीहरुलाइ अध्ययन कार्यमा सहयोग मिलेको गणेश माबि का शिक्षक सानुभाइ राउतले बताए |
भक्तपुर समाजका अध्यक्ष रमेश गिरिले सामाजिक कार्यलाई निरन्तरता कोरिया रहनुहुने सम्पूर्ण भक्तपुरबासिलाइ अनुरोध गरेका छन् |
वासिङटन- अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस