सोल-कोरियामा स्वदेशी तथा बिदेशी मजदूरको तलब वृद्धि भएको छ | आज बसेको न्युनतम ज्याला निर्धारण समितिको ११औ बैठकले २०१८ को लागि न्युनतम ज्याला ७,५३० वन निर्धारण गरेको छ।
आजको बैठकमा मजदुर पक्षका सदस्य ,कम्पनी व्यवस्थापन पक्षको सदस्य र सरकारका प्रतिनिधि सबै गरि २७ जना सहभागी भएका थिए ।
प्रवासी मजदुर संगठन(एमटियु) अध्यक्ष उदय राईका अनुसार यसपालीको तलव धेरै बढाउन न मिल्ने माग कम्पनी , व्यवस्थापक पक्षहरुले राख्दै आएका थिए भने मजदुर संगठनले १० हजार वन हुनुपर्ने माग राख्दै आएको थियो १० औ पटकको बैठक सम्म कुनै सहमती हुन नसके पछि मजदुर संगठनको प्रतिनिधि ले आफ्नो माग १० हजार वनबाट घटेर ७५३० वनको प्रस्ताव राखेको प्रस्ताव माथी मतदान हुदा मजदुर प्रतिनिधिले राखे को प्रस्ताव को पक्ष मा १५ मत परेको थियो।
आज तोकिए तलव अनुसार सबै मजदुर २०१८ जनवरी देखि दिनको दिन ८ घण्टा काम गरे वापत महिनामा १५,७३,७७० वन तलव पाउने छ्न।
कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस