hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 28, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / खेलकुद

कतारमा विश्वकप हुनेमा आशंका

२४ आश्विन २०७४, मंगलवार ०८:२३ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौँ – सन् २०२२ मा विश्वकप फुटबल कप हुने तय भएपनि एउटा गोप्य प्रतिवेदन अनुसार त्यहाँ जारी राजनीतिक संकटका कारण त्यसको भविष्यमाथि संकटको बादल मडारिन थालेको छ।’म्यानेजमेन्ट कन्सल्टेण्ट कर्नरस्टोन ग्लोबल’ले तयार पारेको अध्ययन प्रतिवेदन जनाईएको छ ।

सो अध्ययनमा ग्यास भण्डारले सम्पन्न सानो देश कतार र उसका छिमेकी मुलुकबीच जारी कूटनीतिक संकटबारे समीक्षा गरिएको छ। अध्ययन प्रतिवेदन अनुसार निर्माण कम्पनीहरुले २०० अर्ब डलर बराबरको पूर्वाधार परियोजनामा काम गरिरहेका छन् र ती परियोजनाहरु जोखिमले भरिएका छन्।

प्रतिवेदनमा भनिएको छ, “विश्वकपसँग जोडिएका मानिसहरु तथा क्षेत्रीय विशेषज्ञहरुले सन् २०२२ मा कतारले विश्वकप आयोजना गर्ने कुरा वास्तविकतादेखि निकै टाढा रहेको भन्न थालेका छन्।”

यद्यपि कतारमा विश्वकप आयोजनासम्बन्धी सर्वोच्च निकाय ‘सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसी’ले आफ्नो एउटा वक्तव्यमा भनेको छ, “मध्यपूर्वमा पहिलो पटक गरिन लागिएको विश्वकप आयोजनालाई लिएर कुनै संकट छैन। कतारविरुद्ध जारी नाकाबन्दीको असर विश्वकपको तयारीमा पर्नेछैन।”
उक्त कमिटीले विश्वकप आयोजनाबारे कतारमाथि शंका गर्ने प्रतिवेदनमाथि प्रश्न पनि उठाएको छ।

सन् २०१० मा विश्व फुटबल महासंघ फिफाले सन् २०२२ को विश्वकप कतारलाई आयोजना गर्न दिने निर्णय गरेको थियो।गर्मीमा कतारको तापक्रम बढी हुने भएकोले शरद ऋतुमा खेल हुने निर्णय गरिएको थियो।

आयोजकले कतारमा विश्वकप आयोजना हुनुलाई क्षेत्रीय एकताको प्रतीकको रुपमा व्याख्या गरेको थियो। यद्यपि यसै वर्षको जुन महिनामा साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब एमिरेट्सले कतारसँग सम्पूर्ण कूटनीतिक तथा व्यापारिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए र त्यो अवस्था अहिले पनि जारी छ।

कतारले आतंकवादी समूहहरुलाई बढवा दिइरहेको ती मुलुकहरुको आरोप छ जुन आरोपको कतारले खण्डन गर्दै आएको छ।नाकाबन्दी अन्त्य गर्न र कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्नका निम्ति ती मुलुकहरुले कतारसमक्ष केही शर्तहरु अघि सारेपनि कतारले त्यो पूरा गर्न नसकिने बताएको छ। ती मुलुकहरुले कतारसँग हवाई तथा जल सम्पर्क पनि तोडिसकेका छन्।

कर्नरस्टोनले आफ्ना सेवाग्राहीलाई वास्तविकता बताउन आग्रह गरेको छ र त्यहाँका चुनौतीबारे बताउन पनि अनुरोध गरेको छ। के फिफा विश्वकप २०२२ संकटमा छ? भन्ने शीर्षकमा जारी अध्ययन प्रतिवेदनमा भनिएको छ, पश्चिमा कूटनीतिज्ञहरुले व्यक्तिगत रुपमा भन्न थालिसकेका छन् कि निर्धारित कार्यक्रम अनुसार कतारमा विश्वकप हुन्छ कि हुन्न त्यो उनीहरुलाई थाहा छैन।

त्यसपछाडि विभिन्न कारणहरु औंल्याइंदैछ जसमा लिलामी र आधारभूत ढाँचासँग जोडिएका विकासमा भ्रष्टाचारसम्बन्धी आरोप पनि सामेल छ।

प्रतिवेदनमा भनिएको छ, “विश्वकप आयोजनालाई लिएर कतार ठूलो दबाबमा छ। यसको कारण जारी राजनीतिक संकट वा कतारमा एउटा आन्दोलन भड्किने आशंका छ।”

“यसको अर्थ यो हो कि सन् २०२२ को विश्वकपका लागि काम गरिरहेका वा पूर्वाधार परियोजनासँग जोडिएका ठेकेदारहरुमा पैसा नपाउने चिन्ता छ। त्यसको विकल्पका रुपमा अनुबन्धनको अरु तरिका देखिएको छैन। अहिले जस्तो संकट छ त्यसबाट स्पष्ट छ कि कतारमा विश्वकप हुन सक्दैन।”
यदि अचानक २०२२ फिफा विश्वकप कतारमा नहुने निर्णय भयो भने त्यसको तयारीमा जुटेका ठेकेदार कम्पनीहरु गम्भीर संकटमा फस्नेछन् जसबाट निस्किन सहज छैन।

प्रतिवेदनमा अगाडि भनिएको छ, “कतारमा काम गरिरहेका निर्माण कम्पनीहरुका स्रोतले बताए अनुसार उनीहरुले विश्वकप आयोजनाका लागि काम गरिरहेका छन् र अहिले आत्तिनुपर्ने अवस्था आइसकेको छैन।”

उक्त प्रतिवेदन अनुसार नाकाबन्दीका कारण खाद्यान्नको मूल्य बढेको छ र कतारका छिमेकी मुलुकहरुसँगको सीमामा उत्पन्न तनावका कारण निकै गाह्रो भइरहेको छ।

पाँचवटा परियोजनाका व्यवस्थापकहरुको एउटा समूहले साना बहुराष्ट्रिय कम्पनीहरुसँग काम गरिरहेको छ।सबै सरकारी ठेकेदार कम्पनीहरुले विश्वकपका लागि काम गरिरहेका छन्।

उनीहरुका अनुसार गत जुलाई महिनायता निर्माण सामाग्रीको मूल्य २० प्रतिशतदेखि २५ प्रतिशतले बढेको छ।कर्नरस्टोनले भनेको छ, “परियोजनासँग जोडिएका स्रोतहरुका अनुसार सुप्रिम कमिटीका कैयौँ सदस्यले राजीनामा दिने धम्की दिएका छन्। वरिष्ठ अधिकारीहरुको बढ्दो हस्तक्षेप र भ्रष्टाचारका आरोपका कारण निराशा बढिरहेको उनीहरुको गुनासो छ।”

यद्यपि सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसीले उक्त प्रतिवेदन अस्वीकार गरेको छ।बीबीसीलाई उसले भनेको छ, पूरै प्रतिवेदन सञ्चारमाध्यम र अज्ञात स्रोतले दिएको जानकारीमा आधारित छ।

विश्वकप आयोजनालाई लिएर कुनै समस्या नरहेको कतारले स्पष्ट पारिसकेको छ।
बिबिसीबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

खेलकुद सम्बन्धि थप

  • भारत र इंग्ल्याण्डबीचको दिवा रात्री तेस्रो टेष्ट सुरु, इंग्ल्याण्डले चार खेलाडी परिवर्तन गर्योभारत र इंग्ल्याण्डबीचको दिवा रात्री तेस्रो टेष्ट सुरु, इंग्ल्याण्डले चार खेलाडी परिवर्तन गर्यो
  • क्रिष्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सको जितक्रिष्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सको जित
  • भरतपुर समाचार ः रङ्गशाला निर्माणका लागि महानगरको २० लाखभरतपुर समाचार ः रङ्गशाला निर्माणका लागि महानगरको २० लाख
  • टोकियो ओलम्पिक २०२० का आयोजकद्वारा नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारणटोकियो ओलम्पिक २०२० का आयोजकद्वारा नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    दक्षिण कोरियाको इञ्चोन अन्तराष्ट्रिय विमानस्थलमा आतङ्ककारी आक्रामणको धम्की

    दक्षिण कोरियाको इञ्चोन अन्तराष्ट्रिय विमानस्थलमा आतङ्ककारी आक्रामणको धम्की

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

    अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

    उखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

    उखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

    ऋषिङमा सांस्कृतिक महोत्सव हुने

    ऋषिङमा सांस्कृतिक महोत्सव हुने

    नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन ः महामन्त्री कोइराला

    नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन ः महामन्त्री कोइराला

    वि.सं.२०७७ साल फाल्गुन १६ गते आईतबारको राशिफल

    वि.सं.२०७७ साल फाल्गुन १६ गते आईतबारको राशिफल

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

    अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

    ऋषिङमा सांस्कृतिक महोत्सव हुने

    ऋषिङमा सांस्कृतिक महोत्सव हुने

    नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन ः महामन्त्री कोइराला

    नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन ः महामन्त्री कोइराला

    वि.सं.२०७७ साल फाल्गुन १६ गते आईतबारको राशिफल

    वि.सं.२०७७ साल फाल्गुन १६ गते आईतबारको राशिफल

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    मस्को  -  सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले शनिबार रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा...  विस्तृतमा

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑