hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 02, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / फोकस कोरिया

कोरियाले टोक्यो २०१८ को लागि प्रवासी मजदुरको कोट

२ पुष २०७४, आईतवार ०४:३९ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १८ मिनेट
hotpati admin

सोल – दक्षिण कोरियाले एसियाको बिभिन्न १६ देशबाट इपिएस रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रवासी मजदुरहरु लाने गरेको छ । यसरी लाने प्रवासी मजदुरहरुको कोटा कोरियन सरकारले प्रत्यक बर्ष तोक्ने गर्दछ । २०१८ मा कोरियन सरकारले लाने प्रवासी मजदुर कोटा आज बसेको (डिसेम्बर १५ ) प्रवासी मजदुर कोटा निर्धारण समितिको बैठकले निर्धारण गरेको छ ।

 

 

कोटा निर्धारण समितिमा सरकारको तर्फबाट १२ जना ,मजदुर संगठनबाट २ जना ,कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि जम्मा २१ जना सदस्य रहने ब्यबस्थाछ । मजदुर संगठनबाट कोरियन प्रजातान्त्रिक मजदुर महासघ (केसिटियु) र एफकेटियुको सदस्य सहभागी हुनेछन ।

 

 

समितिले २०१८ कोलागि जम्मा ५६ हजार प्रवासी मजदुरको कोटा तोकेको छ । यो ५६ हजार कोटा शंख्य मध्ये ४५ हजार नया (पिबिटी) प्रवासी मजदुर लैजाने छ भने ११ हजार कमिटेड र बिशेष कोरियन भाषा परिक्षा उतिर्ण भएको प्रवासी मजदुर(सिबिटी) लैजाने भनि निर्णय गरेकोछ ।

 

 

कुन कुन क्षेत्रमा कति प्रवासी मजदुरको कोटा निर्धारण गरिएको छ ? तलको तालिका हेर्नुहोला :-

 

 

२०१८ मा अदक्ष प्रवासी मजदुर (ई ९ ) नया र पुन प्रवेश गर्नेको क्षेत्र र संख्या बिभाजन

 

जम्मा संख्या = ५६,००० (५४,००० + २००० )

उत्पादन = ४२,३००
कृषि तथा पशुपालन = ६,६००
मत्स्यपालन = २,६००
निर्माण=२,४००
सेवा = १००

 

नयाँजम्मा = ४५,००० (४३,००० +२००० )

 

उत्पादन =३२,२५०
कृषि तथा पशुपालन = ५,८७०
मत्स्यपालन= २,४००
निर्माण = २,३९०
सेवा = ९०

पुन प्रवेश जम्मा = ११,०००
उत्पादन = १०,०५०
कृषि तथा पशुपालन= ७३०
मत्स्यपालन = २००
निर्माण = १०
सेवा = १०

 

 

प्रवासी मजदुर कोटा निर्धारण समितिले तोकेको कोटा अनुसारको प्रवासी मजदुरहरु २०१८ को कुन कुन महिनामा लगिन्छ छ त ? तल हेर्नुहोला

 

नयाँ प्रवासी मजदुरलाई लाने संख्या र समय 
उत्पादन = ३२,२५०
कृषि तथा पशुपालन = ५,८७०
मत्स्यपालन = २,४००
निर्माण =२,३९०
सेवा = ९०

शंख्या ४३,००० +२००० 

 

जनवरीमा जम्मा = १५,७७०

उत्पादन = ९,६००

कृषि तथा पशुपालन २,६१०

मत्स्यपालन = १,१००

निर्माण १,२२०

सेवा =४०

 

 

अप्रिलमा जम्मा = १४,५४०

उत्पादन = ९,६००

कृषि तथा पशुपालन = २,६१०

मत्स्यपालन = ७५०

निर्माण = ७३०

सेवा = ५०

 

 

जुलाईमा जम्मा = ७,५४०

उत्पादन = ६,५५०

कृषि तथा पशुपालन= —

मत्स्यपालन = ५५०

निर्माण = ४४०

सेवा = —

 

 

अक्टोबरमा जम्मा = ७,१५०

उत्पादन = ६,५००

कृषि तथा पशुपालन = ६५०

मत्स्यपालन= —

निर्माण = —

सेवा = —

 

 

यो बाहेक पुन प्रवेश गर्ने (कमिटेड र सिबिटी)प्रवासी मजदुरहरुलाई माग भए अनुसार जुनसुकै समयमा लगिने छ भनि निर्णय गरिएको छ।

 

 

प्रवासी मजदुर कोटा निर्धारण समितिले निर्धारण गरेको २०१८ को प्रवासी मजदुरको कोटा जम्मा ५६ हजार मध्ये ५१ हजार ३ सय १३ अवधि पुरा गरेर जाने प्रवासी मजदुरको सख्या पूर्ति गर्नकोलागि हो भने ४ हजार ६ सय ८७ नया माग भए अनुसार ल्याइने शंख्या हो ।

 

 

कार्य अवधि पुरा भएर स्वदेश पर्खने प्रवासी मजदुरको संख्या निम्न बमोजिम छ ।

 

जम्मा = ४१,३१३
उत्पादन =३५,६४९
कृषि तथा पशुपालन= ३,३८२१
मत्श्यपालन =९०१
निर्माण= ३,४२१
सेवा = ३९

 

(बाकी १० हजार बिना भिषा काम गरिरहेको प्रवासी मजदुरलाई पठाइने छ भनिएको छ )

 

 

यो ५६ हजार तोकिएको कोटा मध्येबाट कुन देशलाई कति कोटा दिने भन्ने निर्णय सम्बन्धित मंत्रालयसंग छलफल गरि रोजगार तथा श्रम मन्त्रालयले आउदो जनवरीमा गर्नेछ ।

  • #उदय राई
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

फोकस कोरिया सम्बन्धि थप

  • बिटिएसद्वारा कोरियन म्युजिक अवार्डका उत्कृष्ठ दुई अवार्डमा कब्जाबिटिएसद्वारा कोरियन म्युजिक अवार्डका उत्कृष्ठ दुई अवार्डमा कब्जा
  • दक्षिण कोरियामा ४,८०,००० बढी कारहरु कम्पनीलाई फिर्ता गरिदैदक्षिण कोरियामा ४,८०,००० बढी कारहरु कम्पनीलाई फिर्ता गरिदै
  • दक्षिण कोरियाको इन्छन अन्तराष्ट्रिय विमानस्थलमा आतङ्ककारी आक्रामणको धम्कीदक्षिण कोरियाको इन्छन अन्तराष्ट्रिय विमानस्थलमा आतङ्ककारी आक्रामणको धम्की
  • दक्षिण कोरियामा कोरोना विरुद्धको खोप सुरु, पहिलो दिन यति धेरैले लगाए खोपदक्षिण कोरियामा कोरोना विरुद्धको खोप सुरु, पहिलो दिन यति धेरैले लगाए खोप

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

    कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

    भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

    ट्रक आपसमा जुद्धा दुई चालकको मृत्यु

    ट्रक आपसमा जुद्धा दुई चालकको मृत्यु

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

    भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

    जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

    जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

    घरबासमा लोकसंस्कृति र पञ्चेबाजा

    घरबासमा लोकसंस्कृति र पञ्चेबाजा

    सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद

    सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    वासिङ्टन -  अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनु भएको तथ्य सार्वजनिक भएको छ । उहाँहरुले...  विस्तृतमा

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

    राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

    भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

    भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑