hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 28, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / बिचार / विश्लेषण

सेयुङ : एक ‘फकिर’ कोरियाली

१० माघ २०७४, बुधबार १०:१२ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

काठमाडौं – ‘ग्रेट हिमालय ट्रेल्स हाई रुट’को यात्रा त्यसै पनि निकै कठिन मानिन्छ। दक्षिण कोरिया सेजुङकी मुन सेयुङ योङग (३९) ले यो यात्रा एक सय २० दिनमा पूरा गरेकी छिन्। २०६७ सालदेखि निरन्तर नेपाल भ्रमणमा आउन थालेकी योङगलाई ‘ट्रेल्सको हाई रुट’को यात्रा गर्न भने निकै सास्ती खेप्नु पर्योद। उनले २०७० सालदेखि नै यो हाई रुटको पदयात्रा सुरु गरेको थिइन्। निरन्तरको प्रयासले ५ औं पटकमा योङगले यो यात्रा पूरा गरेरै छाडिन्। ट्रेल्स पूरा गर्ने उनी पहिलो कोरियाली नागरिक भएकी छिन्। वर्षमा दुई पटकसम्म यात्रा गरेर उनले एक सय २० दिन लगाएर यात्रा पूरा गरेको बताइन्।

 

उनलाई यात्रा क्रममा सात दिनसम्म मानवबस्ती नभेटिँदा बोकेको खाना अपुग भएर भोकभोकै यात्रा गर्नु पर्यो । हिमालमा हिँड्नु पर्दा ग्लेसियरले समस्या बनायो। ६ हजार एक सय ४३ मिटरको शेर्पेनी कोल, टासिलाप्चा, आमालाप्चा, लुम्बासुम्बा पास गर्न निकै चुनौती खप्नु पर्यो्। भन्छिन्, ‘यसका बाबजुद पाँच हजारदेखि ६ हजार मिटर उचाइको २५ बढी अप्ठ्यारो बाटोमा यात्रा गर्नु पर्दा निकै आनन्द पनि भयो।’

 

 

कोरियामा रहँदासमेत उनी सातामा एक दिन ट्रेकिङ गर्थिन्। उनी अफ्रिका, मलेसिया, पाकिस्तानलगायतका देशमा ट्रेकिङ गरे पनि नेपालको फरक संस्कृति मन तानेर ‘ग्रेट हिमालय ट्रेल्स हाई रुट’का यात्रामा लागेको बताइन्। यात्राको क्रममा ६ हजार तीन सय मिटरको मेरापिक पुग्दा खुसीको सिमा रहेन उनको। यात्रामा धेरैले उनलाई नेपाली नभनेर शेर्पा पो भन्ठाने रे। नेपालका मानवबस्ती रहेको विभिन्न क्षेत्रको ट्रेकिङ गरेपछि गाउँले जनजीवन मन परेर फेरि हिमाली क्षेत्रको जनजीवन हेर्न ‘ग्रेट हिमालय ट्रेल्स हाई रुट’को यात्रामा होमिइन्। नेपालको पर्यटन विकासमा ‘ग्रेट हिमालय ट्रेल्स’ को महत्वपूर्ण भूमिका रहने उनको ठहर छ।

 

 

संसारकै लामो र समुद्री सतहबाट उच्च स्थानमा रहेको पदमार्गमध्ये नेपालको ‘ग्रेट हिमालय ट्रेल्स’ हो। पूर्वदेखि पश्चिमसम्म उच्च हिमाली रुटमा यात्रा गर्नु नै यसको मुख्य विशेषता हो। कठिन पदमार्गमा ताप्लेजुङको कञ्चनजंघा नर्थ आधार शिविर (५,१४७ मि.) देखि हुम्लाको हिल्सा (३६४७ मि.) मा पुगेर ट्रेल पूरा हुन्छ। यो संसारकै लामो र अग्लो पदमार्ग ग्रेट हिमालय ट्रेल्स हाई रुट हो। सुदूरपूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मको भूभाग ओगटेको यस पदमार्गले नेपालका सबै हिमाली जिल्लालाई छुन्छ। २०६५ देखि औपचारिक रूपमा यो पदमार्ग सुरु भएको हो। यो पदमार्ग करिब एक हजार सात सय किलोमिटर दूरीमा रहेको छ। नेपालभित्र उत्कृष्ट १० ट्रेकिङ रुटलाई समेटेर यो ग्रेट हिमालय ट्रेल्स तय गरिएको छ।

 

 

योङगले यात्राका क्रममा चार वर्षदेखि खिचेका फोटो कोरियाको केबीएस टेलिभिजनले प्रसारण गरेको छ। उनले अनलाइनमार्फत पनि प्रचार गरेकी छिन्। कोरियाका धेरै साथीहरूले नेपालको बारेमा आफूसँग बुझ्ने गरेकाले यहाँको रहनसहन, संस्कृति, जीवनशैलीको यथार्थता बताउँदा दंग परेर नेपाल घुम्न आउने गरेको उनी बताउँछिन्। योङगले एकाडेमी शिक्षक पेसा छाडेर ट्रेकिङ गर्न थालेकी हुन्। उनी हाल कोरियाको केबीएस टेलिभिजन यात्रा संस्करण कार्यक्रम सञ्चालन गर्दै आएकी छिन्। फेरि नेपाल आएर अन्नपूर्ण क्षेत्रको खिम्रुङ हिमाल आरोहण गर्ने तयारी छ उनको।

 

 

गाइड र भरियाबिना ट्रेकिङ गर्दा समस्या हुने गरेको उनको अनुभव छ। चिनियाँ पर्यटकले चोलापास गर्ने क्रममा गाइड र भरियाबिना आउँदा बिरामी भएको देखेपछि आफूले उद्धार गरेको उनले बताइन्। यात्रा क्रममा लाङटाङको तिलमाङ पास, मकालुको शेर्पेनीकोल, आमालाप्चा हँदै छुकुङ जाने बाटो बढी चुनौतीपूर्ण रह्यो। शेर्पेनीकोलमा १२ जना एउटै टेन्टमा सुत्न बाध्य भए। यो उनको जीवनकै सम्झनलायक क्षण भयो।

 

यो यात्रामा वाकिङ, ट्रेकिङ र हाई माउन्टेन ट्रेकिङसमेत गर्नुपर्ने भएकाले उत्कृष्ट भनेर दाबी गर्न मिल्छ। ग्रेट हिमालय ट्रेल्समामा पूर्वी नेपालको कञ्चनजंघा क्षेत्र, मकालु-वरुण, एभरेस्ट-रोल्वालिङ, हेलम्बु-लामटाङ, गणेश हिमाल-लामटाङ, अन्नपूर्ण-मुस्ताङ, डोल्पा-रारा, जुम्ला-हुम्लासम्मको यात्रा पूरा गर्नुपर्छ। ६ हजार एक सय ४३ मिटरको शेर्पेनीकोल पासदेखि तीन हजार मिटर हँदै यात्रा गर्नुपर्ने भएकाले फरकफरक भाषा, संस्कृति, रहनसहन, जीवनशैली देख्ने अवसर मिलेको थियो योङगलाई। एक बस्तीदेखि अर्को बस्ती पुग्न एक सातासम्म लाग्ने गरेकाले पनि यात्राको फरक अनुभूति हुने गरेको छ यस यात्रामा।

 

ट्रेल्समा पर्ने बाटो मर्मत, भीरमा सिँढी, खोलामा पुल र आवश्यक संरचना बनाउनु जरुरी रहेको देख्छिन् योङग। साथै पदमार्गमा राख्नुपर्ने चिह्न-संकेत, आकस्मिक उपचारको व्यवस्था, शौचालयजस्ता कुरासमेतको व्यवस्था हुनुपर्ने औंल्याउँछिन् योङग।

(अन्नपुर्ण दैनिकबाट)

  • #छेटु शेर्पा
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

बिचार / विश्लेषण सम्बन्धि थप

  • नरावणेको नेपाल भ्रमण र सैनिक कूटनीतिनरावणेको नेपाल भ्रमण र सैनिक कूटनीति
  • नेपाली चियाको ईतिहास र ट्रेड मार्कको महत्वनेपाली चियाको ईतिहास र ट्रेड मार्कको महत्व
  • राष्ट्र र राष्ट्रियता प्रतिको हाम्रो दायित्व-सुर्य चन्दराष्ट्र र राष्ट्रियता प्रतिको हाम्रो दायित्व-सुर्य चन्द
  • नेपालमा महिला प्रति गरिने व्यवहार, हिंसा तथा त्यसका न्यूनीकरण-रन्जना दाहालनेपालमा महिला प्रति गरिने व्यवहार, हिंसा तथा त्यसका न्यूनीकरण-रन्जना दाहाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    दक्षिण कोरियाको इञ्चोन अन्तराष्ट्रिय विमानस्थलमा आतङ्ककारी आक्रामणको धम्की

    दक्षिण कोरियाको इञ्चोन अन्तराष्ट्रिय विमानस्थलमा आतङ्ककारी आक्रामणको धम्की

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

    अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

    उखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

    उखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

    ऋषिङमा सांस्कृतिक महोत्सव हुने

    ऋषिङमा सांस्कृतिक महोत्सव हुने

    नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन ः महामन्त्री कोइराला

    नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन ः महामन्त्री कोइराला

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

    अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

    ऋषिङमा सांस्कृतिक महोत्सव हुने

    ऋषिङमा सांस्कृतिक महोत्सव हुने

    नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन ः महामन्त्री कोइराला

    नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन ः महामन्त्री कोइराला

    वि.सं.२०७७ साल फाल्गुन १६ गते आईतबारको राशिफल

    वि.सं.२०७७ साल फाल्गुन १६ गते आईतबारको राशिफल

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    याङ्गुन - म्यानमारको नवगठित संघीय निर्वाचन आयोग (यूईसी) ले यहाँका राजनीतिक दलका प्रतिनिधिहरूलाई शुक्रबार राजधानी न्या पि तमा भेटी पछिल्लो निर्वाचन...  विस्तृतमा

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑