काठमाडौं : नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ भारतको चर्चित आई लिगमा अनुबन्धित भएका छन् । किरणले मंगलबार आई लिगको शीर्ष टोली मिनर्वा पन्जाव फुटबल क्लबसँग अनुबन्ध गरेका हुन् । किरणले मिनर्वासँग यो सिजनको बाँकी खेलका लागि अनुबन्ध गरेको मिनर्वाले ट्विटमार्फत सार्वजनिक गरेको छ ।
क्लबले किरणले पाउने तलब र सुविधाका विषयमा भने खुलाएको छैन । जारी लिगमा नौ खेल सकेको मिनर्वा २२ अंकका सात आई लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नेरोका एक खेल बढी खेल्दै २१ अंकका सात दोस्रो स्थानमा छ ।
नेपालको घरेलु लिग पछिल्लो तीन वर्षदेखि ठप्प भएका कारण किरणले अघिल्लो सिजन माल्दिभ्सको टीसी स्पोर्टस्बाट व्यावसायिक फुटबल खेलेका थिए । टीसीसँगको अनुबन्ध सकिएपछि किरनको रोजाइमा आई लिग परेको हो ।
लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस