काठमाडौं – नेप्से सूचक ओरालो लाग्ने क्रम सोमबार पनि जारि रह्रो । बजार ४.४२ अंकले घटेर १३८०.२९ विन्दुले घटेपछि बजार लगभग एक वर्षयताकै न्यून बिन्दुमा आएको छ । २०७३ चैत ४ गते यताकै न्यून बिन्दुमा नेप्से आएको हो ।
कुल १५६ कम्पनीको २४ करोड ६७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कुल ६ लाख ८४ हजार २८ कित्ता सेयर किनबेच भएका हुन् । नेप्सेमा कारोबार भएका १० वटा समूहमध्ये ३ वटा समूहका सूचकमा हरियाली देखिएको छ भने बाँँकी सबै समूहका सूचक तल झरेका छन् ।
कारोबार रकम पनि घटेर २४ करोड रुपैयाँमा सीमित भएको छ । आज साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सेयर मूल्य १० प्रतिशतले वृद्धि भएका कारण सबै भन्दा बढी कमाएका छन् भने दिव्यश्वरी हाइडोपावरका लगानिकार्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ५.४७ प्रतिशतले घटेको छ ।
तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस