काठमाडौं – जिम्बावेमा फागुन २० गतेदेखि सुरु हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाली टोलिको घोषणा भएको उल्लेख छ। अाइसीसीले जारी गरेको विज्ञप्तिमा कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो।
टोलीमा पहिलोपटक युवा स्पिनर ललित नारायण राजबंशीलार्इ समेटिएको छ। विश्वकप छनोट खेल्ने नेपाली टोली यस्तो छ:-
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी
विश्वकप छनोटमा नेपालको पहिलो खेल फागुन २० गते अायोजक जिम्बावेसँग छ। यस्तै, नेपालले फागुन २४ गते स्कटल्यान्ड, फागुन २६ गते अफगानिस्तान र फागुन २८ गते हङकङको सामना गर्नेछ।
याङ्गुन - म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस