hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 27, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / अन्तर्वार्ता

विश्वकपमा छनोटमा पुग्दा धेरै खुसी छौं- पारस खडका

७ फाल्गुन २०७४, सोमबार ०६:५६ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

विश्वकप छनोटमा स्थान बनाउन सफल भयौं । फाइनलमा चुक्यो । समग्रमा कस्तो रह्यो डिभिजन टू ?

नेपाली क्रिकेटलाई माया गर्ने सबैले पछिल्लो एक सातालाई याद गर्नेछन् । खेलाडीका रुपमा हामीले राम्रो क्रिकेट खेल्यौं । पहिलेदेखि भन्दै आएको थिए कि हाम्रा खेलाडीहरुमा क्षमता छ । यो पटक टिम स्पिरिट पनि राम्रो थियो र हरेक दिन नयाँनयाँ म्याच विनर थियो । यसले सबै जना उत्साहित थिए । खुसी छौं, विश्वकप छनोटमा पुगेका छौं । आगामी दिनमा विश्वकप खेल्ने सपना छ । अहिलेका लागि भने विश्वकप छनोटमा पुगेका छौं, यसमा धेरैधेरै खुसी छौं ।

 

नयाँ युवा खेलाडीहरुको प्रदर्शनलाई कसरी लिनु भएको छ ?

उमेर नै हेर्ने हो भने नेपाली क्रिकेट युवा टिम नै हो चार पाँच जना बाहेक । सबैभन्दा महत्वपूर्ण कुरा युवाहरु र सबैले चाहेको बेला प्रदर्शन गरे । समग्रमा प्रतियोगितामा सबै खेलाडीको उत्तिकै योगदान थियो । युनियर खेलाडीहरुले राम्रो गरे । यो नेपाली क्रिकेटको भविश्यका लागि राम्रो संकेत हो । आश गरौं, यो गति बनाएका छौं, आगामी दिनमा अझ राम्रो क्रिकेट खेलेर अझ माथि पुर्याउन सकोस् ।

 

क्यानडासँग १४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । त्यसबेला तपाईको मनमा के चलिरहेको थियो ?

हामीले त खेलहार्‍यौं भनेर सोचिसकेका थियौं । क्रिकेटको जुन एउटा पोजिसन हुन्छ, त्यो अवस्थामा एकदमै कम जित्न सक्थ्यौं । तर, सलाम ! करण र सन्दिप । यो प्रतियोगितामा पहिलो खेलदेखि नै यस्तो रह्यो । पहिलो खेल बसन्त र सन्दिपले जिताए । केन्यासँग पनि लास्ट ओभरमा पुगेर जित्यौं । क्यानाडाविरुद्ध ५१ रन बाँकी हुँदा गाह्रो छ जस्तै लागेको थियो । तर, रन बढ्दै गएर ३० भन्दा कममा आएपछि जितिन्छ कि क्या हो भन्ने भयो । हामीले धेरै मेहनत गरेका थियौं, वर्षौंको मेहनत स्वरुप जुन खालको इनिङहरु खेल्यो करणले, सलाम !

 

यो प्रतियोगितामा केही अपेक्षा गरिएका खेलाडीहरुले त्यसअनुसार प्रदर्शन गर्न नसक्दा केही गाह्रो भएको हो ?

हेर्नुस्, खेलाडी चल्ने नचल्ने भन्दा पनि टिमको प्रदर्शन हो । व्यक्तिगत रुपमा जसले जति राम्रो गरेपनि टिम छनोटमा नपुगेको भए ठूलो अर्थ हुन्नथ्यो । त्यसैले खेल हो, सँधै सबैको राम्रो प्रदर्शन हुन्छ भन्ने छैन । यहाँसम्म आइपुग्न टिमका हरेक सदस्यले योगदान दिएका छन् । सिनियर जुनियर भन्दा पनि नेपाल टिम भएर खेलेका छौं । नेपाल टिम भएर खेलेपछि सबै उत्तिकै जिम्मेवार छौं ।

 

फाइनलमा यूएईसँग हार्‍यौं। हार पक्कै मिठो हुँदैन तर, यसले विश्वकप छनोटमा केही सहज समूहमा परेको हो ?

विश्वकप छनोटमा कमजोर र बलियो टिम भन्ने छैन । समूह ए र बी दुबैका टिम उत्तिकै बलियो छन् । फाइनल हामीले जित्नका लागि नै खेलेका थियौं तर, दुर्भाग्यबस हार्‍यौं। आगामी दिनमा हामीले राम्रो क्रिकेट खेल्नै पर्छ । तर, विश्वकप तयारीका लागि त हामीसँग समय कम छ | नियमित क्रिकेट खेलिरहेका छौं । ३-४ दिनपछि फेरि प्रशिक्षण सुरु गर्छौं । क्रिकेटकै माहोलमा बसिरहेका छौं, खेलिरहेका छौं, यसले फर्मलाई कायम राख्न मदत गर्छ । खेलाडीका रुपमा हामी अझ राम्रा प्रदर्शन गर्न कोसिस गर्छौं । नेपाल क्रिकेटलाई खेलाडी र प्रशिक्षकले जुन तरिकाले धानिरहेका छन्, हाम्रा लागि चुनौती भनेको क्रिकेट संघको विवादलाई चाडो सुल्झाउनुपर्छ । जुन अन्तिमको अल्टिमटम पाएका छौं । क्रिकेट संघको विवादलाई जसरी भएपनि सुल्झाउने हो भने आगामी दिनमा अझ राम्रो नतिजा ल्याउन सक्छौं । टिमहरुको अध्ययन गर्छौं र तयारीमा जुट्ने हाम्रो योजना छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

अन्तर्वार्ता सम्बन्धि थप

  • ‘प्रस्ताव फिर्ता लिऊँ अनि बैठक बसौँ भन्न मिल्छ ?’ नारायणकाजी श्रेष्ठ‘प्रस्ताव फिर्ता लिऊँ अनि बैठक बसौँ भन्न मिल्छ ?’ नारायणकाजी श्रेष्ठ
  • ‘नेपालको अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ -अर्थमन्त्री पौडेल‘नेपालको अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ -अर्थमन्त्री पौडेल
  • ‘नियमित रेल सञ्चालन छिट्टै हुनेछ’ -भौतिक पूर्वाधारमन्त्री नेम्वाङ‘नियमित रेल सञ्चालन छिट्टै हुनेछ’ -भौतिक पूर्वाधारमन्त्री नेम्वाङ
  • नेपाली कलालाई सरकारले नै नजर अन्दाज गरेको छनेपाली कलालाई सरकारले नै नजर अन्दाज गरेको छ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    युवक मृत फेला

    युवक मृत फेला

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    पालिका र वडा थप गर्न सिफारिस

    पालिका र वडा थप गर्न सिफारिस

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    कृषक समूहलाई पावर टिलर हस्तान्तरण

    कृषक समूहलाई पावर टिलर हस्तान्तरण

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    पालिका र वडा थप गर्न सिफारिस

    पालिका र वडा थप गर्न सिफारिस

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ...  विस्तृतमा

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑