hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 20, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / विश्व

दुई कोरियाली अधिकारीबीच वार्ता

१५ फाल्गुन २०७४, मंगलवार ०६:०६ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin

सोल-: तेइसौं शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी टोलीले दक्षिण कोरियाका उच्च अधिकारीसँग भेट गरेको छ। उत्तर कोरियाको सत्तारुढ दल वर्कर्स पार्टी अफ कोरियाको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोलको नेतृत्वमा रहेको उक्त उच्चस्तरीय टोलीले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटवार्ता गरेको हो।

 

उपाध्यक्ष किम आइतबार राति सम्पन्न शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन उत्तर कोरिया आइपुगेका हुन्। दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले सोमबार यो समाचार दिएका छन्।

 

दक्षिण कोरियाका राष्ट्रपति इनका राष्ट्रिय सुरक्षा सल्लाहकार चोङ यु योङले सोमबार उत्तर कोरियाली नेता किमको सम्मानमा दिवाभोज पनि आयोजना गरेका थिए। भोजका क्रममा उनीहरूबीच छोटो कुराकानी पनि भएको थियो। त्यस कुराकानी के विषयमा भएको थियो भन्ने बारेमा भने ती सञ्चारमाध्यमले केही बताएका छैनन्।

 

यस भ्रमण तथा भेटवार्ताले दुई देशबीचको सम्बन्ध आगामी दिनमा सुधार हुने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि उक्त खेलकुदको उद्घाटन समारोहमा उत्तर कोरियाका तर्फबाट किम यङ-नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया आएको थियो। नाम उत्तर कोरियाको संसद्का प्रमुख हुन्।

 

उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि सहभागी थिइन्। उनले दक्षिण कोरियाका राष्ट्रपतिलाई भेटेर आफ्ना दाजुका तर्फबाट उत्तर कोरियाको भ्रमणका लागि निमन्त्रणा पनि दिएका थिए। लामो समयपछि भएका यी उच्चस्तरीय भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।

 

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको आलोचना हुने गरेको छ। यसै कारण पनि यी दुई देशबीचको सम्बन्ध पछिल्लो समयमा बिग्रिएको छ। उत्तरले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ। उता यसै खेलकुदका समयमा उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डलले अमेरिकी अधिकारीसँग पनि भेटवार्ता गर्न चाहेको समाचार पनि सोमबारै सार्वजनिक भएको छ। यसअघि उनीहरूबीच दक्षिण कोरियामा भेटवार्ता भने भएको थिएन।

 

शर्त कम गर्न सोलको आग्रह

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले अमेरिकाले उत्तर कोरियामाथि कम शर्त राख्न आग्रह गरेका छन्। धेरै शर्त राखेका कारण उत्तर कोरियासँग वार्ता भाँडिन सक्ने उनको भनाइ छ। निकै कम शर्त भए ऊ पनि छिटो वार्ता गर्न तयार हुने मुनको दाबी छ। राष्ट्रपति मुनले चीनका उपप्रधानमन्त्री लीयु याङडाङसँगको बैठकमा यस्तो धारणा राखेका छन्। आइतबार मात्र उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न चाहेको दक्षिण कोरियाली राष्ट्रपतिले खुलासा गरेका थिए।

 

उत्तरका अधिकारी प्योङचाङ शीतकालीन ओलम्पिक समापन समारोहमा सहभागी हुन दक्षिण कोरिया भ्रमणमा छन्। मुनले अमेरिका र उत्तर कोरियाबीच वार्ताका लागि चीनको सहयोग आवश्यक भएको बताएका थिए। चिनियाँ उपप्रधानमन्त्री लीयुले उक्त वार्तामा आफूले सहयोग गर्न तत्पर रहेको मुनलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।

 

वार्ता सफल बनाउन उत्तर कोरियाले पनि परमाणु हतियार निर्माण गर्न र परीक्षण रोक्नुपर्ने मुनले माग गरे। उत्तर कोरियाले भने आत्मरक्षाका लागि यस्ता हतियार विकास गर्नुपरेको दाबी गर्दै आएको छ। उत्तर कोरियाले परमाणु हतियार निर्माण नरोकेसम्म उसमाथि प्रतिबन्ध लगाइराख्ने अमेरिकाले चेतावनी दिँदै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

विश्व सम्बन्धि थप

  • अनुदानमा कोरोनाको खोपअनुदानमा कोरोनाको खोप
  • नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्योनयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
  • राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफराष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ
  • ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    रु ५०० ले उकालो लाग्यो सुनको मूल्य

    रु ५०० ले उकालो लाग्यो सुनको मूल्य

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    ठेक्काले नेपाली सेना बिबादमा

    ठेक्काले नेपाली सेना बिबादमा

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा...  विस्तृतमा

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑