काठमाडौँ : सुमधुर आवाजका धनि गायक अमन अलिको नयाँ गीतको म्युजिक भिडियो “क्यारनु नि हौ” सार्बजनिक भएको छ l दर्जनौ गीतहरुमा अभिनय गरेकी तथा नृत्यमा पोख्त मोडल दिपा मगरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चार जना मोडलहरुलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ l
गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज बिकाश के. शंकरले गरेका छन् l छायाँकार मनोज राइले छायांकन गरेको यस गीतको भिडियोलाइ राईलेनै सम्पदान समेत गरेका छन् l मोडल तथा निर्देशक दिपा मगरले निर्देशन गरेको यस म्युजिक भिडियोमा आरजे,प्रजिना, दिपा तथा जिबनको दमदार अभिनय रहेको छ l भिडियो हेर्नुहोस :
पेरू - दक्षिण अमेरिकी मुलुक पेरूमा हजारौं गरिब तथा प्रायः आदिवासी महिलाहरूले आफूहरूलाई तत्कालिन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस