काठमाडौं : चलचित्र ‘क्याप्टेन’को गीत ‘कर्ली कर्ली कपाल’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको दोस्रो गीत सार्वजनिक गरिएको हो । रेनशा राईको नृत्य निर्देशन रहेको गीतमा अनमोल केसी, निरुता सिंह र भुवन केसीलाई देख्न सकिन्छ ।
निर्माता भुवन केसीकाअनुसार फुटबल खेल जितिसकेपछि इशान खड्का नामक पात्रले गर्ने सेलिव्रेसनमा गीत आधारित छ । एसडी योगी र सुशान्त गौतमको सङ्गीत, हर्क साउद र मनिष ढकालको शब्द, मेलिना राई र एसडी योगीको स्वर रहेको छ गीतमा । यही फाल्गुन १७ देखि सिनेमाघरमा आउन लागेको यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन । सुपर काजल फिल्मस्को निर्माण रहेको चलचित्रले एक फुटबल खेलाडीको जीवन यात्राको कथा भन्छ ।
काेलाेम्बाे - सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो । श्रीलङ्काको पत्रिका द... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस