काठमाडौँ : गायिका लिजा लामाको आवाजमा रहेको “मलाई नेपाली चेली भन्दा” को म्युजिक भिडियो सार्बजनिक भएको छ l आफ्नै मौलिक भाषामा रहेको यस गीतमा नेपाली टिपिकल नेपाली भेष भुषामा सजिएर मोडल सानु खतिवडाले अभिनय गरेकी छिन l बीबी थापाको शब्द तथा मनोज चौलागाईको संगीत रहेको यस गितको म्युजिक भिडियोलाइ जीवन पराजुलीले छायांकन गरेका छन् भने निर्देशक राजु लामाले निर्देशन गरेका हुन् l मोडल सानु खतिवडाको अभिनय तथा नृत्य रहेको यस म्युजिक भिडियोलाइ प्रदिप दाहालले सम्पादन गरेका छन् l भिडियो हेर्नुहोस :
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस