काठमाडौँ : भोजपुर जिल्लामा जन्मेर बाल्यकाल धरानमा बिताएकी गायिका ओङमु लामा शेर्पा काठमाडौँलाइ कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा सक्रिय छिन l सानै उमेर देखि संगीतमा रुचि राख्ने गायिका ओङमु आफ्नो अध्ययन संगै बिगत २ बर्ष देखि संगीतमा निरन्तर लागि परेकी छिन l आफ्नो जब, अध्यन संगै संगीतमा निरन्तर साधनारत सुमधुर गायिका ओङमुको पहिलो गित “मुटु माथी बर्सीएका अनेक चोटहरु” अत्याधिक दर्शक श्रोताको रोजाइमा पर्न सफल भएको थियो l
दर्जनौ गीतहरु सांगीतिक बजारमा पस्किसकेकी गायिका ओङमुले “गुराँस हौ कि तिमी” “उकाली चर्दा तीर्खामा लाग्यो” “यार्चा गुम्बा चौरी गाई वन्ने सोङ” लगायत सेलो गितहरुमा आफ्नो जादुमय आवाज भरिसकेकी छिन l छोटो समयमा नै लाखौ दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायिका भविष्यमा एक सफल तथा चर्चित गायिका बन्न चाहन्छिन l
आफ्नो पहिलो एल्बम समेत सांगीतिक बजारमा पस्किसकेकी गायिका ओङमु लामा शेर्पा सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकी मिठो आवाजको धनि छिन । दर्जनौ स्टेज कार्यक्रम देखि मेला महोत्सबहरुमा समेत आफ्नो गायन प्रतिभा पस्केर हजारौ दर्शकको मन जित्न सफल साच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनी भन्छिन् गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।
काठमाडौँ- पाकिस्तानको क्वेटा शहर स्थित होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ । पाकिस्तानी सञ्चारमाध्यमले अरु ११ जना घाइते भएको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस