hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 18, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / कला / मनोरंजन

फेसन डिजाइनिङमा सबैको मन जित्न सफल फेसन डिजाइनर काजल शर्मा

१४ फाल्गुन २०७५, मंगलवार ०७:४२ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौँ : ललितपुरको कुपण्डोलस्थित काजल क्रिएसनकी सञ्चालिका काजल बिगत एक दशकदेखि फेसन डिजाइन पेसामा छिन् । काजल क्रियसन बुटिकले नेपाल देखि युरोपसम्म आफ्नो संजाल फैलाउदै गएको छl विश्व भरिनै अहिले उनले डिजाइन गरेको ड्रेसहरुको माग बढ्दै गएको छ l छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटिदेखि सर्बसाधारणहरुको रोजाइमा पर्न सफल भएको छl

विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, व्यवसायीहरु तथा सर्ब साधारणहरु को समेत ड्रेस डिजाइन गरेर काजल क्रिएशनले ख्याति कमाएको छ। नेपालमा फेसनप्रतिको सोच बिस्तारै परिबर्तन भएको र जीवनशैलीमा परिवर्तन आएको उनी बताउँछिन् । फेसनप्रतिको सोचमा फरकपन आएको भएरनै फेसन समय साथमा परिवर्तनशील छ । समय अनुसार हरेक प्राणीले आफ्नो दैनिक आवश्यकता अनुसारको जीवन शैली अपनाइरहेका हुन्छन् । मानिसहरु पनि समयको गति सँग सँगै नयाँ सोचहरुको बिकास गरी जीवन शैली सहज बनाउन बिभिन्न आविस्कारहरु गरी नै रहेका छन् । जमाना देखि अहिलेको अति आधुनिक युगसम्म पनि मानिसहरुको फरक तथा नयाँ ढाँचाको सोचका कारण जीवन शैलीमा परिवर्तन भई सहज जीवन यापन गरी रहेको अवस्था छ । त्यसैले उनि भन्छिन हरेकलाई अरु भन्दा फरक र राम्रो बनौँ भन्ने चाहना हुन्छ । त्यसै अनुरुप आफ्नो ग्राहकहरुको मागलाई ध्यान दिदै सेवा प्रदान गर्नु पर्छ l

नेपालमा मोडलिङ, र फेसन डिजाइनिङलाई एउटै आँखाले हेर्ने पुरातन सोच रहेको बताउँदै उनी दुई फरक तर एक अर्काको परिपूरक विधा भएको बताउँछन् । ‘फेसन भन्ने वित्तिकै मोडलिङ या ग्ल्यामरस फिल्ड भन्ने बुझिन्छ तर यो फरक क्षेत्र हो । फेसन मोडलले प्रयोग गर्न सक्छ यस अर्थमै एउटै आँखाले भने हेर्न मिल्दैन’ उनी प्रष्ट्याउँछिन।

काजल भन्छिन फेसन डिजाइन भनेको एउटा कला हो, क्रियटिभ माइण्डले काम गर्दै समय अनुसार परिबर्तन हुनु सक्नु पर्छ l ‘क्लाइन्टको रोजाइलाइ अनि विश्वमा फेसनमा आएको परिबर्तनलाइ आत्मासाथ गर्दै अगाडी बढ्न सक्नुनै एउटा कुशल फेसन डिजाइनरको पहिचान हो l काम प्रतिको इमान्दारिता, जाँगर एवं सम्पूर्ण ग्राहकहरुको बिश्वास र सहयोगले आफूलाई एक सफल सबल डिजाइनर बनाएको उनी बताउँछिन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

कला / मनोरंजन सम्बन्धि थप

  • नेपाली चलचित्र र आदिवासी सौन्दर्यशास्त्रनेपाली चलचित्र र आदिवासी सौन्दर्यशास्त्र
  • बिते बेनी चिनाउने सर्जकबिते बेनी चिनाउने सर्जक
  • वाङ्मय शताब्दी पुरुष जोशीलाई नगेन्द्रप्रसाद–आशालता पुरस्कार प्रदानवाङ्मय शताब्दी पुरुष जोशीलाई नगेन्द्रप्रसाद–आशालता पुरस्कार प्रदान
  • आजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभरआजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कोरोना कहर : भारतबाट रोजगारी छाडेर घर फर्किनेको लर्को

    कोरोना कहर : भारतबाट रोजगारी छाडेर घर फर्किनेको लर्को

    बालबालिकाको स्वास्थ्याधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

    बालबालिकाको स्वास्थ्याधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    एडोब र पिडिएफका निर्माता चाल्र्स चकको निधन

    एडोब र पिडिएफका निर्माता चाल्र्स चकको निधन

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    गृहमन्त्री थापा सांसदबाट मुक्त

    गृहमन्त्री थापा सांसदबाट मुक्त

    भीषण हावाहुरीले निर्माणाधीन पुल उडायो

    भीषण हावाहुरीले निर्माणाधीन पुल उडायो

    भरियो बेलझुण्डी कोरोना अस्पताल

    भरियो बेलझुण्डी कोरोना अस्पताल

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    एडोब र पिडिएफका निर्माता चाल्र्स चकको निधन

    एडोब र पिडिएफका निर्माता चाल्र्स चकको निधन

    गृहमन्त्री थापा सांसदबाट मुक्त

    गृहमन्त्री थापा सांसदबाट मुक्त

    भीषण हावाहुरीले निर्माणाधीन पुल उडायो

    भीषण हावाहुरीले निर्माणाधीन पुल उडायो

    दमकलविहीन आठ पालिका

    दमकलविहीन आठ पालिका

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको...  विस्तृतमा

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

    अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑