काठमाडौँ : राजधानीस्थित बालाजु औद्योगिक क्षेत्रनजिकै सर्भिसिङका लागि ल्याएको बसमा शव भेटिएको छ। काठमाडौं महानगर १६ स्थित बालाजुमा बिहीबार बाराका कुमार सुनुवारको शव भेटिएको प्रहरीले जनाएको छ।
औद्योगिक क्षेत्रमा रहेको लेल्याण्ड कम्पनीमा सर्भिसिङ गर्न ल्याएको बा.५ख २९६७ नम्बरको बसमा ड्राइभरपछाडिको सिटमा सुनुवारको शव भेटिएको हो। सुनुवार काठमाडौं नारायणथानमा डेरा गरी बस्दै आएका थिए।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले बसका चालक र सहचालकसहित ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस