काठमाडौं । नेपाली सेना दिवसको अवसरमा फ्रि-फल गर्ने क्रममा एक जना सैनिक जवान घाइते भएका छन्। सैनिक मन्च टुँडिखेलमा भइरहेको कार्यक्रमका क्रममा नेपाली सेनाका हुड्डा (हवल्दार) पूर्णबहादुर भण्डारीको प्यारासुट नखुल्दा भुँइमा बजारिएका हुन्।
नेपाली सेनाका प्रवक्ता सहयाक रथी यामप्रसाद ढकालका अनुसार प्यारासुटमा देखिएको ‘टेक्निकल फल्ट’ का कारण भण्डारी भुँइमा बजारिएका हुन्। सहयाक रथी ढकालले भने, “उहाँ अहिले खतरामुक्त हुनुहुन्छ। थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ।”
उनको आकस्मिक उपचारका लागि तत्कालन एम्बुलेन्समार्फत वीर अस्पतालमा लगिएको थियो। सेना दिवस विशेष समारोहमा सेनाका विभिन्न टोली आतिसबाजी, शस्त्राभ्यासहितका विभिन्न कौशल प्रस्तुत गरिरहेका छन् ।
एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस