hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 09, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / कला / मनोरंजन

“औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” हुने, आबेदन फारम खुल्ला

२१ फाल्गुन २०७५, मंगलवार ०८:४४ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौँ : बिगत लामो समय देखि नेपालको विभिन्न जिल्लाहरुमा औधोगिक ब्यापार मेला महोत्सब तथा सांगीतिक कार्यक्रम आयोजना गरि सयौ कलाकारहरुलाई स्टेज प्रदान आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाले सांगीतिक क्षेत्रमा नया आयाम थप्नको लागि तथा सांगीतिक व्यक्तित्वहरुलाई सम्मान गर्नका लागि म्युजिकका विभिन्न विधा तर्फ “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” गर्ने भएको छ । “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो जेठ महिना २०७६ भित्र काठमाडौँमा गरिने भएको छ ।

म्युजिक अवार्ड आबेदनको लागि दर्ता फारम खुलीसकेको छ । जसका लागि २०७५ बैसाख देखि २०७५ चैत अन्तिम सम्मका गित संगीत समाबेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०७५ भित्र गित निकालेको हुनु पर्नेछ ।

सन्दिप महतको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक पुरुष/महिला, राष्ट्रिय गीत, पप/आधुनिक/प्ले ब्याक सिंगर गायक र गायिका, भाषा भाषिका गित म्युजिक भिडियो, एल्बम लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  ।

औधोगिक शान्ति नेपाल सस्था सास्कृतिक कार्यक्रम, ब्यापार मेला महोत्सबको लागि एक चिरपरिचित सस्था हो । देश भरका विभिन्न जिल्लामा गएर हजारौ बेरोजगार नागरिक, साना ठुला ब्यापारी, कलाकार देखि स्थानिय बासिन्दा सम्मलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै राष्ट्रिय तथा स्थानिय उत्पादनहरु लाइ प्रोत्साहन गर्दै उचित बजार ब्यबस्थापन गर्दै आएको औधोगिक शान्ति नेपाल सस्था एक युवाहरुको सस्थागत समूह हो । यस सस्थामा अधक्ष्य सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, मिडिया तथा कलाकार संयोजक सुर्य चन्द तथा सचिबालय ब्यबस्थापक बिनोद जैसवाल रहेका छन । स्थानिय धार्मिक, सास्कृतिक तथा पर्यटन क्षेत्रलाइ समेत प्रबर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाइ समेत बृदी गर्दै सस्थामा आबद्द युवाहरु गायक, गायिका, हास्य कलाकार, तथा अन्यकलाकारका समेत प्रिय बनेका छन l सास्कृतिक मेला महोत्सवले गर्दा कलाकारहरुले समेत रोजगारी पाउदै आएका छन् ।

विभिन्न महोत्सब तथा सास्कृतिक कार्यक्रम गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाले सांगीतिक क्षेत्रको बृहत्तर हितको लागि तथा सांगीतिक क्षेत्रमा समर्पित भएका व्यक्तित्वहरुको लागि सम्मान तथा अबसरको लागि “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” गर्न लागेको हो ।

अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । यसका साथै समाजका विभिन्न प्रतिष्ठित व्यक्तिलाइ सम्मान समेत प्रदान गरिने भएको छ ।

औधोगिक शान्ति नेपाल सस्थामा आबद्द रहेर ब्यापार ब्यबसाय गर्दै आएका पाँच उत्कृष्ट व्यापारीलाई समेत अवार्ड प्रदान गरिने कुरा सस्थाका उपाधक्ष्य राज कुमार खड्काले जानकारी गराएका छन् ।

“औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले क्रियटिभ इन्साइट मिडियाको कार्यालय बागबजारमा सम्पर्क गरेर आबेदन फर्म भर्न सक्नेछन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

कला / मनोरंजन सम्बन्धि थप

  • तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्रीतेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री
  • अझै अघि बढेन तीनकुने पुल निर्माणअझै अघि बढेन तीनकुने पुल निर्माण
  • दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अाजदाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अाज
  • अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओलीअदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    एसईईको परीक्षा जेठ १३ गतेदेखि २४ सम्म सञ्चालन हुने

    एसईईको परीक्षा जेठ १३ गतेदेखि २४ सम्म सञ्चालन हुने

    बोयर जातका सय बाख्रा भित्राउदैँ चिचिला गाउँपालिका

    बोयर जातका सय बाख्रा भित्राउदैँ चिचिला गाउँपालिका

    ८३ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

    ८३ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

    जन्ती बोकेको माइक्रोबस दुर्घटना हुदाँ १२ घाइते, दुई गम्भीर

    जन्ती बोकेको माइक्रोबस दुर्घटना हुदाँ १२ घाइते, दुई गम्भीर

    चार छोराछोरी सहित महिलाले कर्णालीमा हाम फालिन, दुईको सब फेला

    चार छोराछोरी सहित महिलाले कर्णालीमा हाम फालिन, दुईको सब फेला

    कोरियामा काम गर्ने कम्पनी परिवर्तन गर्न सहज हुँदै, नेपाली पनि लाभान्वित

    कोरियामा काम गर्ने कम्पनी परिवर्तन गर्न सहज हुँदै, नेपाली पनि लाभान्वित

    दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति

    दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति

    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री

    तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री

    अझै अघि बढेन तीनकुने पुल निर्माण

    अझै अघि बढेन तीनकुने पुल निर्माण

    दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अाज

    दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अाज

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ ः प्रम ओली

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    चार छोराछोरी सहित महिलाले कर्णालीमा हाम फालिन, दुईको सब फेला

    चार छोराछोरी सहित महिलाले कर्णालीमा हाम फालिन, दुईको सब फेला

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    २३ वर्षपछि रातो टीका र पछ्यौरी

    नरैनापुरमा २२ घर जलेर नष्ट

    नरैनापुरमा २२ घर जलेर नष्ट

    हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

    हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

    जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

    जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका...  विस्तृतमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑