काठमाडौँ : अस्ट्रेलियाबाट गित संगितकर्मी हरूको नयां नयां सिर्जना हरू निरन्तररूपमा बाहिर आईरहेका छन । यसैक्रममा सिड्नीमा रहेर लामो समयदेखी आधुनिक र सुगम गितहरू गाउदै आउनुभएका प्रबासी नेपाली गायक बिकास उप्रेतीको अर्को नयां सागितक कोशेली आउ नाचौं युट्युब मार्फ़त रिलिज भएको छ ।
सिड्नीमै रहदै आउनु भएका युवा ब्यवसायी , समाजसेवी तथा गितकार कपिल नेपालको सब्द रचना , चर्चित संगितकार शिखर सन्तोषको संगित रहेको यस गितमा अंजली अधिकारी र रंजित पौडेलको कुशल अभिनय तथा डान्स पनि निकै सानदार रहेको छ ।
पैसा र धन मात्र सब चिज नभएर जीवनमा खुसी , मनोरंजन पनि अभिन्न रहेको र यसलाई हामी सबले अबलम्बन गर्नु पर्ने सन्देश यो गितले दिन खोजेको गितकार कपिल नेपालले ओस नेपाल लाई बताएका छन । यस अघि पनि उहांकै सब्दमा रामकृष्ण ढकालले गाउनु भएको गित धेरै सुने धेरै देखें घर बनाउने कुराहरू बोलको भूकम्प गित निकै रूचाइएको थियो ।
लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस