hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 15, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / अन्तर्वार्ता

त्रिभुजिय शिक्षा आजको आवश्यकता हो – सुरज लम्साल

२७ फाल्गुन २०७५, सोमबार ०९:१७ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
hotpati admin

सुरज लम्साल रयाप गायक हुन तर आज भोली गायन भन्दा योगा र त्रिभुजिय शिक्षामा व्यस्त रहेका छन् । शिक्षा क्षेत्रलाई फरक ढंगले नियाल्दै आएका लम्साल पथिक त्रिभुजिय शिक्षा सेन्टरका अध्यक्ष हुन् । पथिक त्रिभुजिय शिक्षा सेन्टर आचार्य श्री पथिकद्धारा प्रतिपादित शिक्षा हो । त्रिभुजिय शिक्षामा आधारित रहेर मानिसका तीन मस्तिष्कका क्षमतालाई उजागर गर्दै आफनो मौलिक गुण,प्रकृति र स्वभाव अनुरुप उत्पादनशील,तनाव रहित र सहज जविनशैलीमा रहने कलाको विकास गर्न खोलिएको संस्था हो । यो संस्थाले के गरीरहेको छ र गर्दैछ भन्ने विषयको सेरोफेरोमा रहेर  थर्ड आई ले गर्नु भएको
कुराकानीका अंश ।

आज भोली केमा व्यस्त हुनुहुन्छ ?

आजभोली पथिक त्रिभुजीय शिक्षा सेन्टरको अध्यक्षको रुपमा कार्यरत रही विभिन्न कार्यक्रमहरु गरीरहेका छौं ।

त्रिभुजिय शिक्षा भन्नाले के बुझिन्छ ?

हामी मनुष्यमा तीन मस्तिष्क अबस्थित छ, ती तीनै मस्तिष्कलाई उत्खनन गरेर त्यसमा भएका क्षमतालाई उजागर तथा प्रस्फुटन गर्न सकेमा मनुष्यले बहु प्रतिभाशाली भएर कर्म, प्रेम तथा विविध कलाद्वारा सुसज्जित हुन्छ र अपार प्रतिभा, सृजनात्मकता, बैज्ञानिक दृष्टिमा बाँच्न सक्ने र त्यसले उ आफै सफल तथा प्रगतिमुखि हुनुका साथसाथै सुखी, शान्त, समृद्ध, प्रशन्न, आनन्द भई अरुलाई पनि आफुले जाने, बुझेको कुरालाई बाँड्न सक्ने हुन्छ । यसरी स्वयं एक ब्यक्ति लगायत उसको मातहतमा जुट्न आउने अरुलाई पनि जीवन उपलब्धि हुन केहि आधार सृजना हुन सक्ने हुन्छ र  रहोस भन्ने आशय त्रिभुजीय शिक्षाको अबधारणा अन्तरगत रहन्छ जुन शिक्षा एक नितान्त जीवन शैंलीको बैज्ञानिक तबरले बाँच्ने कला बिकास गर्ने पद्दति हो ।

यसको आवश्कता किन ? परम्परागत शिक्षा भन्दा के फरक छ ?

परम्परागत शिक्षाले सामाजिक साँस्कृतिक शिक्षा अनुरुपको वैज्ञानिक अवधारणाको स्पष्टता नभेटिएको रुपमा मान्यतारुपी सैंद्धान्तिक शिक्षा  अनुरुपको  जीवन शैली र स्कुल, कलेजको पठनपाठन अन्तरगत अरुले आ आफनो समय, काल, परिवेश अन्तरगत  भोगेको अनुभव र अनुभुतिलाई सुचनाको रुपमा पुस्तकमा उतारेको  सूचना संग्रह  हो । जुन कुरालाई व्यवहारिक तवरले नभोगी , नबुझिकन त्यसलाई केबल सूचनाको रुपमा देब्रे मस्तिष्कमा भरेर अरुलाई संप्रषण गर्ने गर्छौं । जुन मूल्य र मान्यतामा मात्र आधारित हुन्छ र ठाउँ परिवेश सुहाउँदो र समय अन्तरालमा लागू नहुन पनि सक्छ वा त्यसलाई परिमार्जित वा सृजनात्मकताको  हिसावले उत्पादनमुखि बनाउन पनि त्यही कुराहरु पनि बाधक बन्ने गर्छन ।

तीन मस्तिष्कलाई उजागर र प्रत्युपादन गर्न नसकेर सिमित दायरामा बस्नु पर्ने मूल्य मान्यता भित्रको उकुसमुकुसमा मानिस भएको हुनाले जीवन यापन तथा दृष्टि उदार हुने किसिमको शिक्षालाई संबोधन यस शिक्षाले गर्छ ।

पथिक त्रिभुजिय शिक्षालाई कसरी अघि बढाईरहनुभएको छ ?

पथिक त्रिभुजीय शिक्षा सेन्टरले तीन मस्तिष्कको बिकासको लागि हुने किसिमको तालिम, अबधारणा प्रस्तुति, कार्यशाला र यसलाई टेवा दिने हेतु ले विविध कार्यक्रमहरु अघि बढाईरहको छ ।

त्रिभुजीय शिक्षाले विधार्थीमा तत्काल पार्ने असर र प्रभाव के हो ?

त्रिभुजिय शिक्षाको एक भुजाले मानवीय गुडको बिकास, दोस्रो भुजामा दक्षता तथा सृजात्मकता जसमा बैज्ञानिक दृष्टि सहितको उत्पादनशील आधारको विकास हुने गर्छ ।

जिवनको वृद्धि र बिकास, जीवन जिउने कला र मृत्युको कलालाई संबोधन गर्ने हुनाले यसले मनुष्यले तीन मस्तिष्कको उत्खनन् र बिकास द्वारा मनुष्य सन्तुलित जीवन जिउने र अरुलाई पनि बाँड्न सक्ने हुनाले बिद्यार्थीले जीवन दृष्टिको दायरालाई अलिक फरक र उदार दायराले सोच्न सक्छन् ।

त्रिभुजीय शिक्षालाई पाठ्यक्रममा समावेश गर्न के गर्नुपर्ला तपाईहरुले यसलाई कसरी लिनुभएको छ ?

यसलाई पाठ्यक्रममा समाबेश गर्न सरकारी तबरबाट पहल हुनु पर्ने हो । नीति निर्धारण सहितको राज्यले सबै कुराको संयन्त्र जोडेर लान सक्ने विविध आधारहरु छन्। केही क्षेत्रहरुमा ब्यक्ति तथा संस्थाले पनि पहल गर्न सक्ने हुन्छ र त्यसलाई बिगत दस बर्षदेखि आचार्य श्री पथिक द्वारा संरक्षित “पथिक फाउण्डेसन” ले अभियन्ताहरु नेपालका विभिन्न जिल्लामा गई स्कुल, कलेज, समाज, समिति, व्यवसायिक  संस्थामा कार्यक्रमहरु गरीरहेका छौं । “पथिक फाउण्डेसन” मिस्ट्रि स्कूलमा  आफनैं पुर्वाधारसहितको ध्यान,योग,साधना र सामूहिक जिवनशैलिको अभ्यास विगत २० बर्ष देखि भईरहेको छ ।

अरु के मा व्यस्त हुनुहुन्छ त्रिभुजिय शिक्षा बाहेक ?

” डिस्क्रिप्सन” २ निकाल्ने प्रयास सहित म्युजिक म्यानेजमेन्ट सम्बन्धि केही गर्ने सोच छ । अध्यात्म अन्तरगतको ध्यान, योग, साधना जीवन शैली नै भईहाल्यो। जानेका कुरा र यो यात्रामा हिड्ने लाई सिकाउने पनि गरेको छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

अन्तर्वार्ता सम्बन्धि थप

  • ‘प्रस्ताव फिर्ता लिऊँ अनि बैठक बसौँ भन्न मिल्छ ?’ नारायणकाजी श्रेष्ठ‘प्रस्ताव फिर्ता लिऊँ अनि बैठक बसौँ भन्न मिल्छ ?’ नारायणकाजी श्रेष्ठ
  • ‘नेपालको अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ -अर्थमन्त्री पौडेल‘नेपालको अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ -अर्थमन्त्री पौडेल
  • ‘नियमित रेल सञ्चालन छिट्टै हुनेछ’ -भौतिक पूर्वाधारमन्त्री नेम्वाङ‘नियमित रेल सञ्चालन छिट्टै हुनेछ’ -भौतिक पूर्वाधारमन्त्री नेम्वाङ
  • नेपाली कलालाई सरकारले नै नजर अन्दाज गरेको छनेपाली कलालाई सरकारले नै नजर अन्दाज गरेको छ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन

    भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

    बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

    मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    प्रतिनिधिसभा विघटन मुद्दा ः कार्कीका स्थानमा मल्ल

    प्रतिनिधिसभा विघटन मुद्दा ः कार्कीका स्थानमा मल्ल

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    अझै तीन दिन मौसम बदली हुने

    अझै तीन दिन मौसम बदली हुने

    क्याम्पस भवनको शिलान्यास

    क्याम्पस भवनको शिलान्यास

    राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सम्पूर्ण तयारी पूरा

    राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सम्पूर्ण तयारी पूरा

    राष्ट्रिय योग दिवसमा योगाभ्यास

    राष्ट्रिय योग दिवसमा योगाभ्यास

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो...  विस्तृतमा

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    भारतको दिल्लीका विद्यालय खुल्ने

    भारतको दिल्लीका विद्यालय खुल्ने

    जापानमा गैरआवासीय विदेशीलाई आउन फेरी निषेध

    जापानमा गैरआवासीय विदेशीलाई आउन फेरी निषेध

    आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा

    आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑