जापान : रक गायक सुदिप थकालीले जापानमा धमाकेदार प्रस्तुति दिएका छन् । जापानमा भएको एक सांगीतिक कार्यक्रममा उनले आफ्नो रक गित तथा अन्य गीतहरुको माध्यम बाट दर्शक श्रोताको मन जित्न सफल भएका थिए । उनि संगै नेपाल बाट गएका अर्का चर्चित गायक बिजय लामाको समेत जोडदार प्रस्तुति रहेको थियो । जापानलाइ कर्मभूमि बनाउदै बिगत लामो समय देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानैदेखि गीत संगीतका पारखी थिए l शास्त्रीय संगीतदेखि विभिन्न विधाका संगीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप शालीन तथा मिलनसार स्वभावका छन् l
रक स्टार एल्बम सांगीतिक बजारमा ल्याएर चर्चा कमाएका रक गायक सुदिप भर्सटाइल गायकको रुपमा देश विदेशमा परिचित छन् l जापानको टोकियोमा अबस्थित रोयल गार्डेन रेष्टुरेन्टमा भएको उक्त सांगीतिक कार्यक्रम “लाइभ इन टोकियो” मा उनको बिसेष प्रस्तुति रहेको थियो ।
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस