एस वाई प्यानल नेपालले राजधानीमा आयोजित एक कार्यक्रममा एस वाई प्यानल नेपालको प्रोडक्ट presentation गरेको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभागले बबरमहल काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एस वाई प्यानल नेपालका प्रबन्ध निर्देशक लि स्वल वङ्गले नेपाल लगायत विभिन्न देशमा एस वाई प्यानलले उत्पादन तथा प्रर्वद्धन गरीरहेको सामाग्रीको बारे बताएका थिए । एस वाई प्यानलले चितवन रत्ननगरमा उत्पादन थालनी गरेसंगै राम्रो प्रभाव छाडीरहेको लिले बताए ।
शहरी विकास मन्त्रालय हलमा राखिएको एस वाई प्यानल नेपालको डेमो हाउस अवलोकनकर्ताहरुले निक्कैं उत्सुकताका साथ हेरेका थिए । त्यहाँ उपस्थित ईन्जिनियरहरुले के कस्ता घर कति मुल्यमा निर्माण हुने बारे जिज्ञासा राखेका थिए
भने यस वाई प्यानल नेपालका जेनरल म्यानेजर देवेन्द्र सम्बाहाम्फेले जवाफ दिएका थिए ।
देश भरबाट भेला भएका सय भन्दा बढी ईन्जिनियरहरुको दुईदिने सो गोष्ठीको शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले उदघाटन गरेका थिए ।
यस वाई नेपालले ईपिएस प्यानल ,स्टिल डोर, एबिएस डोर,युपिभिसि झयाल,डेको टाइल्स,रुफ PAnel हरुको उत्पादन गरीरहेको छ ।
वासिङटन- अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस