hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 19, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / अर्थ

पूर्व प्रधानमन्त्रि माधब कुमार नेपाल द्वारा चैत २१ गते पाँचौ भक्तपुर औधोगिक मेला उद्घाटन हुने

१९ चैत्र २०७५, मंगलवार १२:१४ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

काठमाडौँ : पूर्व प्रधानमन्त्रि माधब कुमार नेपाल द्वारा चैत २१ गते पाँचौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५/७६ उद्घाटन हुने भएको छ । “नयाँ बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्यामा भक्तपुरमा पाँचौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५/७६ यहि आउदो चैत २१ गते देखि बैशाख २ गते सम्म भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा हुने भएको छ l

उक्त महोत्सबको उद्घाटन पूर्व प्रधानमन्त्रि तथा नेकपाका बरिष्ट नेता सम्माननिय माधब कुमार नेपालले गर्ने जानकारी महोत्सबका संयोजक दिपक थापाले जानकारी गराएका हुन् ।

लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा पाँचौ पटक “पाँचौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५/७६” आयोजना हुन लागेको हो । यो महोत्सब १२ दिन सम्म चल्ने भएको छ ।
अन्तराष्ट्रिय स्टल सहित उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र राष्ट्र ब्यापी भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, सास्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तरास्ट्रिय खान महोत्सब, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोकदोहोरि गित समेत प्रस्तुत हुनेछ l मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ५० र ३० मात्र रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ ।

पाँचौ औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५/७६ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला, हास्य ब्यङ्ग प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् र यो मेलाले भक्तपुरलाइ मात्र नभएर अन्य बाह्य छिमेकि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने कुराको जानकारी पनि उनले गराएका थिए । यस सस्थामा अधक्ष्य सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, मिडिया तथा सचिबालय ब्यबस्थापक बिनोद जैसवाल रहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

अर्थ सम्बन्धि थप

  • रु ७०० ले ओरालो लाग्यो पहेंलो धातुरु ७०० ले ओरालो लाग्यो पहेंलो धातु
  • भारतद्वारा पाम आयलमा प्रतिबन्ध ः नेपाली उद्योग धराशायी हुँदैभारतद्वारा पाम आयलमा प्रतिबन्ध ः नेपाली उद्योग धराशायी हुँदै
  • मूल्य अभिवृद्धि कर र आयकरमा सुधारमूल्य अभिवृद्धि कर र आयकरमा सुधार
  • चन्द्रागिरिको आइपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुटचन्द्रागिरिको आइपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

    ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

    काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु

    काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु

    भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसो

    भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसो

    रानीपोखरीबाट लेउ निकालिँदै

    रानीपोखरीबाट लेउ निकालिँदै

    मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

    मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

    सामसङ प्रमुखलाई भ्रष्टाचार मुद्दामा साढे दुई बर्ष जेल सजाय

    सामसङ प्रमुखलाई भ्रष्टाचार मुद्दामा साढे दुई बर्ष जेल सजाय

    प्रदेशसभाका सदस्यद्वारा अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता

    प्रदेशसभाका सदस्यद्वारा अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता

    दुर्घटना नियन्त्रण गर्न सयम निर्धारण

    दुर्घटना नियन्त्रण गर्न सयम निर्धारण

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    ठेक्काले नेपाली सेना बिबादमा

    ठेक्काले नेपाली सेना बिबादमा

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

    प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    रानीपोखरीबाट लेउ निकालिँदै

    रानीपोखरीबाट लेउ निकालिँदै

    मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

    मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

    प्रदेशसभाका सदस्यद्वारा अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता

    प्रदेशसभाका सदस्यद्वारा अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता

    दुर्घटना नियन्त्रण गर्न सयम निर्धारण

    दुर्घटना नियन्त्रण गर्न सयम निर्धारण

    असुरक्षित बन्दै काँक्रेविहारका जनावर

    असुरक्षित बन्दै काँक्रेविहारका जनावर

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    खार्तूम -सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य...  विस्तृतमा

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

    युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

    इन्डोनेसियामा शक्तिशाली भूकम्प ः ८०० घाइते, १५ हजार विस्थापित

    इन्डोनेसियामा शक्तिशाली भूकम्प ः ८०० घाइते, १५ हजार विस्थापित

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑