काठमाडौँ : गायक सिताराम पोखरेल आफ्नो नयाँ गीत ‘अल्कोहलिक लभ’ को म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । हरेक गीतको म्युजिक भिडियोलाई नेपाली चलचित्र अभिनेत्रीहरुलाई अभिनय गराउँदै आएका पोखरेलले यसपटक आफ्नो नयाँ भिडियोमा अभिनेत्री प्रियंका कार्की समेटेका छन् । भिडियोमा प्रियंकाको साथमा अभिनेता विनोद न्यौपाने फिचर छन् ।
‘अल्कोहलिक लभ’ मा गायक सिताराम पोखरेललाई गायिका मिना पोखरेलले साथ दिएकी छिन् । राहुल प्रधानको सङ्गीत रहेको गीतलाई ललिता कुवरलेले लेखेकी हुन् । भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । गायक सिताराम पोखरेलको यो १९ औं म्युजिक भिडियो हो । नविनपन भएकाले युवाहरुले गीत मनपराउनेमा आफू आशावादी रहेको गायक पोखरेलले बताए । भिडियो हेर्नुहोस :
युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस