बिराटनगर : युवाहरु द्दारा संचालित “हामी युवा” नामक संस्थाले बिराटनगरका युवाहरुको लागि “क्षमता अभिबृद्दि तालिम संचालन गर्ने भएको छ। बिराटनगर महानगरपालिका संगको सहकार्यमा तथा सहयोगमा यस संस्थाले प्रत्येक १९ वटै वडामा एक वडामा १५ जना युवाहरुको लागि निःशुल्क तालिम आयोजना गर्ने लागेको हो । १६ देखी २५ बर्ष सम्मका युवाहरुको नेतृत्च , व्यक्तित्व, भाषण कला , निर्णय क्षमता तथा बिकास निर्माणमा युवाहरुको चासो आवश्यक जस्ता बिषयलाई समेटेर तालिम संचालन गरिने संस्थाकी अध्याक्ष जिना कार्कीले जानकारी दिईन ।
यस संस्थाका महासचिव तथा हामी युवाले बिराटनगर वडा -१ मा गत बर्ष संचालन गरेको तालिमका सहभागी अभिषेक भट्टराई भन्छन “निःशुल्क संचालन हुने यस प्रकारका तालिमले युवाहरुको क्षमता बिकासमा महत्वपुर्ण योगदान पुर्याउन सक्छ भन्ने कुरामा हामी बिश्वस्त छौ ” साथै सम्पुर्ण युवाहरुलाई सहभागीका लागि अपिल समेत गर्दछौ ।
वासिङ्टन - अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस