आइतबार मृत अवस्थामा भेटिएको पथरीकी २९ वर्षीया रिना बस्नेतलाई कमल नेपाल भन्ने व्यक्तिले बारम्बार फोन गरिरहेको मृतकको छोरा साइमन बस्नेतले बताएका छन् ।
साइमनका अनुसार रिना कमल नेपाल नाम गरेका युवकसँग निरन्तर कुरा गरिरहन्थिन् ।
शनिबार रिना बर्थडे पार्टी र कन्सर्टमा हुँदा पनि उनले फोन गरिरहेका थिए तर, ममीले फोन नउठाएको उनले बताए । मामाघर जाने क्रममा आफूले पनि कमललाई भेटेको र आफूलाई फोन लगायतको उपहार दिएको उनले सुनाए ।
परिवारका सदस्यहरु रिनाको लडेर मृत्यु भएको नभई हत्या भएको हुनसक्ने बताउँछन् ।
प्रहरीले भने रिनाको मृत्यु शौचालय जाने क्रममा लडेर भएको अनुमान गरेको छ । शव प्रहरीले वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा आफूखुशी लगेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस