hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 20, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / कला / मनोरंजन

इएन आई डि सिने अवार्ड –२०७६ मनोनयन सार्बजनिक

११ बैशाख २०७६, बुधबार २१:११ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin

नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय एघारौं अवार्डको रुपमा डि सिने अवार्ड –०७६ आयोजना हुँदै गैरहेको कुरा सुनाउन पाउँदा हामीलाई मात्र होइन समग्र नेपाली चलचित्रकर्मीको गौरव हामीले महसुस गरेका छौं । मूलतः नेपाली चलचित्र उद्योगको बृहत्तर हितमा अवार्ड आयोजना प्रारम्भ गरी प्रविधिका माध्यमले चलचित्रको गुणस्तर वृद्धि तथा सिर्जनकर्मी, पौरखी हातहरुलाई प्रोत्साहन–सम्मान गरी बृहत्तर चलचित्र उद्योगको परिदृश्यमा विगत ११ वर्षदेखि डि सिने अवार्ड आयोजना भैरहेको अवगत गराउन चाहन्छौं ।
एघारौं संस्करणको रुपमा आयोजना हुँदै गरेको इएनआई छायाँछवि डि सिने अवार्ड –०७६ को उत्कृष्ट सूची हामीले सार्वजनिक गरेका छौं । यसपटक देखि डि सिने अवार्डमा उत्कृष्ट ५ को परम्परालाई तोड्दै अन्तराष्ट्रिय आम मान्यतामा आधारित रहेर हामीले उत्कृष्टताको सूचीमा सात सम्म स्थान दिने निर्णय गर्दै कार्यान्वयनमा ल्याएका छौं ।
११ औं संस्करणको इएनआई छायाँछवि डि सिने अवार्ड –०७६का लागि यस वर्ष रिलिज भएका १०० चलचित्रमध्ये पिजडा मार्फत ४८ चलचित्र छानिएका थिए । जसमध्ये यस पटकको अवार्डमा सहभागीताका लागि आब्हान गर्दा विभिन्न कारणले रणविर, बुलबुल, रोमियो एण्ड मुना जस्ता चलचित्र भने सहभागीता जनाउन आएनन् । यसै गरी कुशल अभिनेता÷लेखक खगेन्द्र लामिछानेले अवार्डहरुमा सहभागिता नजनाउने भनेका कारण उनलाई हामीले व्यक्तिगत स्वतन्त्रता भन्दै सहभागी बनाएनौं ।
एघारौं ईएनआई छायाँछवि डि सिने अवार्ड –०७६ का लागि लेखक निर्देशक कलाकार मोहन निरौला, पत्रकार–निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेति एवं नेपालकै पहिलो महिला छायाँकार सवनम मुखिया निर्णायक रहेका थिए । अवार्ड बैशाख २१ गते काठमाडौंमा सम्पन्न हुँदैछ ।
१. उत्कृष्ट पाश्र्वसंगीत
शैलेश श्रेष्ठ प्रसाद
जैसन कुवर, प्रवेश मल्लिक भोर
एलिस कार्की समर लभ
एलिश कार्की डमरुको डण्डिवीयो
किरण तुलाधर, सन्दिप कार्की साली कस्को भिनाको
२. उत्कृष्ट साउण्ड डिजाइन
उत्तम न्यौपाने प्रसाद
मुकेश शाह समर लभ
मुकेश शाह डमरुको डण्डिवीयो
अमित श्रेष्ठ ए मेरो हजुर –३
मुकेश शाह यात्रा अ म्यूजिकल भ्लग
३. उत्कृष्ट गीतकार
राजेश श्रेष्ठ फूल होईन (रोज)
गणेश शाही लै लै (प्रसाद)
एक नारायण भण्डारी जिन्दगी नै (ए मेरो हजुर –३)
बसन्त सापकोटा आँखाको नानी (बोबी)
नरेश भट्टराई सुस्त यो धड्कन (ह्याप्पी डेज)
४. उत्कृष्ट गायिका
प्रविशा अधिकारी फूल होइन (रोज)
विद्या तिवारी गन्तव्य कहाँ डमरुको (डण्डिवीयो)
सारिका घिमिरे हाँस्दा हाँस्दै (चि मुसी ची)
विन्दु परियार पहिलो नम्बरमा (छक्का पञ्जा –३)
मेलिना राई डुलि डुलि (यात्रा अ म्यूजिकल भ्लग)
५. उत्कृष्ट गायक
केतन क्षेत्री लै लै (प्रसाद)
प्रताप दास फूल होइन (रोज)
रिकेश गुरुङ्ग गन्तब्य कहाँ (डम्बरुको डण्डिवीयो)
सुगम पोखरेल रहर छ सँगै (क्याप्टेन)
डेविड शंकर पहिलो नम्बरमा (छक्का पञ्जा –३)
६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार
दिपक शर्मा पहिलो नम्बरमा (छक्का पञ्जा –३)
राजनराज शिवाकोटी चेप्टे चेप्टे (ह्याप्पी डेज)
प्रसाद श्रेष्ठ ढल ढल (साली कस्को भेनाको)
सुभाष भुषाल बनकी चरी (प्रसाद)
राजनराज शिवाकोटी कम्पनिमाला (चंगा)
राजनराज शिवाकोटी गोजीमा दाम (चंगा चेट)
७. उत्कृष्ट संगीतकार
एलिस कार्की फूल होइन माया ः रोज
आशिष अविरल जिन्दगी नै भन्दिन (ए मेरो हजुर –३)
सरोज पोखरेल तिम्रो स्वरमा (अनुराग)
अर्जुन पोखरेल रहर छ सँगै (क्याप्टेन)
कोवीद बज्र, प्रतिक पौडेल डुली डुली (यात्रा अ म्यूजिकल भ्लग)
८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक
कविराज गहतराज चेप्टे चेप्टे (ह्याप्पी डेज)
कविराज गहतराज पहिलो नम्बरमा (छक्का पञ्जा –३)
कविराज गहतराज कम्पनी माला (चंगा)
बसन्त श्रेष्ठ सनम माया (भैरे)
बसन्त श्रेष्ठ उम्लियो भने (जय भोले)
९. उत्कृष्ट नृत्य निर्देशक
राहुल शाह चिड डे (ए मेरो हजुर–३)
कविराज गहतराज तिम्रो लागि (राम काहानी)
विक्रम लामा,एन्जिला खत्री उडायो हावाले (इन्टु मिन्टु लण्डनमा)
कविराज गहतराज फूल होइन (रोज)
कविराज गहतराज रहर छ सँगै (क्याप्टेन)
१०. उत्कृष्ट द्वन्द्व निर्देशक
श्री श्रेष्ठ विरंगना
चन्द्र पन्त ब्ल्याक
हिमाल के.सी. गुनगुन
हिमाल के.सी. यात्रा अ म्यूजिकल भ्लग
सुर्य थोकर भैरे
११. उत्कृष्ट बालकलाकार
लकी भण्डारी चंगा
एञ्जल राई हैरान
सेड्रिना शर्मा नाई नभन्नु ल –५
अनुभव रेग्मी नाई नभन्नु ल –५
अनुभव रेग्मी भैरे
१२. उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरे राम काहानी
रेयर राई यात्रा अ म्यूजिकल भ्लग
भिम घलान साली कस्को भेनाको
केदार घिमिरे छक्का पञ्जा –३
रक्षा गौतम ए मेरो हजुर –३
१३. उत्कृष्ट खलपात्र
रमेश बुढाथोकी लभ स्टेशन
निश्चल बस्नेत प्रसाद
नविन श्रेष्ठ गुनगुन
घिरेन शाक्य यात्रा अ म्यूजिकल भ्लग
माओत्से गुरुङ्ग चङ्गा चेट

१४. उत्कृष्ट कथा
शुशिल पौड्याल प्रसाद
दिपेन्द्र लामा गोपी
सम्राट शाक्य यात्रा अ म्यूजिकल भ्लग
दिपकराज गिरी छक्का पञ्जा –३
सामिप्यराज तिमिल्सिना क्याप्टेन
१५. उत्कृष्ट पटकथा
यात्रा अ म्यूजिकल भ्लग सम्राट शाक्य
ए मेरो हजुर –३ छेतेन गुरुङ, बाबुराम दाहाल,
सुमन पौडेल, प्रतिक पौडेल
छक्का पञ्जा –३ दिपकराज गिरी
प्रसाद शुशील पौडेल
क्याप्टेन दिवाकर भट्टराई
१६. उत्कृष्ट संवाद
रामबाबु गुरुङ साईली
शुशिल पौड्याल प्रसाद
सुरेश न्यौपाने, प्रतिक पौडेल यात्रा अ म्यूजिकल भ्लग
दिपकराज गिरी,
जितु नेपाल, केदार घिमिरे,
यमन श्रेष्ठ छक्का पञ्जा –३
दिवाकर भट्टराई क्याप्टेन
१७. नव नायिका
निरीषा बस्नेत जानि नजानी
रेवती क्षेत्री समर लभ
सुहाना थापा ए मेरो हजुर –३
मालीका महत यात्रा अ म्यूजिकल भ्लग
उपासना सिंह ठकुरी क्याप्टेन

१८. उत्कृष्ट नव नायक
घिरज मगर इन्टुमिन्टु लण्डनमा
आशिष पिया समर लभ
उमेश थापा बोबी
समुन्द्र पण्डित अनुराग
विकी जोशी ह्याप्पी डेज
१९. उत्कृष्ट नव निर्देशक
बसन्त अधिकारी जानी नजानी
रेनेशा वान्तबा राई इन्टु मिन्टु लण्डनमा
छेतेन गुरुङ डमरुको डण्डीवीयो
सम्राट शाक्य यात्रा अ म्यूजिकल भ्लग
२०. उत्कृष्ट चरित्र अभिनेत्री
सिरु विष्ट लभ स्टेशन
प्रिया रिजाल विरंगना
कविता आले साली कस्को भेनाको
लक्ष्मी गिरी छक्का पञ्जा –३
प्रियंका कार्की नाई नभन्नु ल –५
२१. उत्कृष्ट चरित्र अभिनेता
विजय लामा बोबी
पुकार भट्टराई गुन गुन
राम नारायण ठाकुर भोर
अनुप बराल डमरुको डण्डिबीयो
जयनन्द लामा जय भोले
राजाराम पौडेल बाध मायाले
सरोज खनाल क्याप्टेन
२२. उत्कृष्ट सह–अभिनेत्री
नम्रता सापकोटा समर लभ
लक्ष्मी बर्देवा डमरुको डण्डीवीयो
जान्वी बस्नेत यात्रा अ म्यूजिकल भ्लग
सुष्मा कार्की साली कस्को भिनाको
वर्षा शिवाकोटी भैरे
२३. उत्कृष्ट सह–अभिनेता
दयाहाङ राई साइली
सौगात मल्ल जय भोले
विक्रान्त बस्नेत भैरे
शलोन बस्नेत यात्रा अ म्यूजिकल भ्लग
शलोन बस्नेत ए मेरो हजुर –३
२४. उत्कृष्ट छायाँकार
आलोक शुक्ला लभ स्टेशन
सञ्जय लामा समर लभ
सञ्जय लामा, सुदिप बराल,
शम्भु मोक्तान ए मेरो हजुर –३
संजय लामा यात्रा अ म्यूजिकल भ्लग
पुरुषोत्तम प्रधान छक्का पञ्जा –३
२५. उत्कृष्ट सम्पादक
अर्जुन जि.सी. समर लभ
दिर्घ खड्का ए मेरो हजुर –३
बनिष शाह यात्रा अ म्यूजिकल भ्लग
विपिन मल्ल छक्का पञ्जा –३
अर्जुन जि.सी नाई नभन्नु ल –३
२६. उत्कृष्ट अभिनेत्री
मेनुका प्रधान साइली
जसीता गुरुङ लभ स्टेशन
नम्रता श्रेष्ठ प्रसाद
पूजा शर्मा राम कहानी
साम्राज्ञी राज्य लक्ष्मी शाह कायरा
स्वस्तीमा खड्का जय भोले
दिपिका प्रसाई छक्का पञ्जा –३

२७. उत्कृष्ट अभिनेता
प्रदिप खड्का लभ स्टेशन
विपीन कार्की प्रसाद
अनमोल केसी ए मेरो हजुर –३
सलिनमान बानिया यात्रा अ म्यूजिकल भ्लग
आर्यन सिग्देल कायरा
आकाश श्रेष्ठ राम काहानी
अनमोल केसी क्याप्टेन
२८. उत्कृष्ट निर्देशक
भरना थापा ए मेरो हजुर –३
उज्ज्वल घिमिरे लभ स्टेशन
दिनेश राउत प्रसाद
रामबाबु गुरुङ साईली
दिपाश्री निरौला छक्का पञ्जा –३
२९. उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर –३ सुहाना इन्टरटेनमेन्ट
यात्रा अ म्यूजिकल भ्लग हरि ओम सिने मेकर्स, कोटकी कालिका
देवी फिल्मस्, क्रियटिभ मुभिज प्रोडक्शन
छक्का पञ्जा –३ आमा सरस्वती मुभिज्
नाई नभन्नु ल –५ वान टाइम सिनेमा
जय भोले एए ग्रप अफ कम्पनी
३०. उत्कृष्ट चलचित्र
ए मेरो हजुर –३ सुहाना इन्टरटेनमेन्ट
डमरुको डण्डी वीयो समृद्धि इन्टरटेनमेन्ट
यात्रा अ म्यूजिकल भ्लग हरि ओम सिने मेकर्स, कोटकी कालिका
देवी फिल्मस्, क्रियटिभ मुभिज प्रोडक्शन
छक्का पञ्ज –३ आमा सरस्वती मुभिज
प्रसाद सुभास थापा प्रोडक्शन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

कला / मनोरंजन सम्बन्धि थप

  • भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरुभैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु
  • सुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाजसुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाज
  • प्रताप र तुलसाको “नौं तले घर ” बजारमाप्रताप र तुलसाको “नौं तले घर ” बजारमा
  • सुरेन्द्र मर्हजन ‘अमर’को २७ औ कृति ‘दर्पण’ सार्वजनिकसुरेन्द्र मर्हजन ‘अमर’को २७ औ कृति ‘दर्पण’ सार्वजनिक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    रु ५०० ले उकालो लाग्यो सुनको मूल्य

    रु ५०० ले उकालो लाग्यो सुनको मूल्य

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    ठेक्काले नेपाली सेना बिबादमा

    ठेक्काले नेपाली सेना बिबादमा

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा...  विस्तृतमा

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑