काठमाडौं-कोरियामा एक नेपाली युवा झुण्डीएर मृत भएको अवस्थामा फेला परेका छन् । रोजगारीको लागि इपिएस मार्फत कोरिया नवारपुरका २६ बर्षीय मौसम शर्मा पौडेल राती हिजो झुन्डिएर मृत भएको अवस्थामा फेला परेका हुन् ।
ह्वासंग फारन नजिकै एक कम्पनीमा कार्यरत पौडेल राती करिब १० बजे कोठाबाट थिए । उनि निकै बेरसम्म कोठामा नआएपछि साथीहरु खोजेका थिए l
करिब एक घण्टा सम्म सम्भावित ठाउँहरुमा खोजे पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए l तत्कालै प्रहरी आइ उनको अन्तिम पटक स्विच अफ भएको मोबाइलको लोकेसन ट्राक गरि खोज्दा कम्पनि नजिकैको डाँडोको एक रुखमा झुन्डिएको अबस्थामा फेला परेको त्यहाँका स्थानीय नेपाली संचार माध्यमले जनाएका छन् ।
परिवारका एक मात्र छोरा पौडेल कोरियाको बसाइ अवधि ४ बर्ष १० महिनालाई करिब ४ महिना छोट्याउदै आउदो मे १० तारिख नेपाल जाने तयारीमा थिए l
क्यानबेरा - अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस