काठमाडौँ : विगत लामो समय देखि जापान बस्दै नेपाली सांगीतिक फाँटमा निरन्तर सक्रिय रहदै आएका रक गायक सुदिप कुमार थकाली विबहा बन्धनमा बाधिएका छन् । पारिवारिक जमघटमा शुभ विबहा सम्पन्न भएको थियो । दर्जनौ गित तथा एल्बमहरु नेपाली सांगीतिक बजारमा लिएर आईसकेका गायक नेपालमा मात्र नभएर जापानमा समेत उत्तिकै चर्चामा रहेका छन् ।
कपन निबासी पर्यटन ब्यबसायी, एरोबिक तथा योगा टिचर सुष्मिता लामा संगको प्रेम सम्बन्धलाइ बैबाहिक जिबनमा परिणत गरेका उनले भबिष्यमा समेत सांगीतिक फाँटमा अझ सक्रिय हुदै दर्शक श्रोताहरुको माग अनुसार नयाँ नयाँ गीतहरु पस्किने उनि जानकारी गराउछन । विगत ९ वर्ष देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए l शास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक शालीन तथा मिलनसार स्वभावका छन् l
वासिङ्टन - अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनु भएको तथ्य सार्वजनिक भएको छ । उहाँहरुले... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस