hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 16, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

भूमाफियाले हडपेको जग्गा खोज्न उच्चस्तरीय आयोग

१३ बैशाख २०७६, शुक्रबार ०६:४२ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौं-भूमाफियाले कब्जा जमाएका देशभरका सार्वजनिक जग्गा खोजतलास गर्न सरकारले उच्चस्तरीय आयोग गठनको प्रक्रिया थालेको आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले प्रथम पृष्ठमा लेखेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरमा भूमाफियाबाट अतिक्रमणमा परेका सरकारी तथा सार्वजनिक जग्गाको खोजी गर्न उच्चस्तरीय आयोग गठनको प्रक्रिया थालेको हो ।मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आयोग गठनको प्रस्ताव परामर्शका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिए ।

आयोगमा बस्ने पदाधिकारीको खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट स्वीकृत गर्नुपर्ने भएकाले सो प्रस्ताव अर्थमा पठाइएको हो ।

सचिव मैनालीले अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनासाथ सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाइने बताए । छिटोभन्दा छिटो आयोग गठन गरी काम थाल्ने गृहकार्यलाई तीव्रता दिइएको उनले जानकारी दिए । यस विषयमा गृह मन्त्रालयसँग पनि आवश्यक छलफल भइरहेको सचिव मैनालीको भनाइ छ ।

आयोग गठनसँगै भूमाफियाहरुले कब्जा जमाएका देशभरका सरकारी जग्गा फिर्ताको प्रक्रियासमेत थालिनेछ ।

भूमि व्यवस्था मन्त्रालयका अनुसार सो आयोगले सबै प्रकारका सार्वजनिक जग्गाको अवस्थाबार समेत पहिचान गर्नेछ । साथै आयोगले भूमाफियाहरुको समेत निक्र्योल गर्नेछ भने जग्गा हडप्ने कार्यमा संलग्न कर्मचारीबारे समेत खोजीनिती गर्नेछ । साथै आयोगले हालसम्म पहिचान हुन नसकेका सबै सार्वजनिक जग्गाको लेखाजोखा गर्नेछ । पूर्ववरिष्ठ न्यायाधीशको अध्यक्षतामा पूर्वप्रशासकहरु रहने गरी आयोगको संरचना प्रस्ताव गरिएको छ ।

आयोग गठन प्रक्रियासँगै भूमाफियाहरु आतंकित बनेका छन् । सरकारद्वारा ललिता निवास जग्गा हिनामिना छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले समेत देशभरमा सार्वजनिक जग्गाको अतिक्रमण गर्ने क्रम डरलाग्दो रूपमा बढेको भन्दै त्यस्ता जग्गाको खोजी गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई सुझाएको थियो ।

प्रधानमन्त्री निवास रहेको बालुवाटारकै ११३ रोपनी सरकारी जग्गा विभिन्न बहानामा भूमाफियाले आफ्नो नाममा बनाएपछि यो विषय पेचिलो बन्दै आएको छ भने अन्य स्थानमा भूमाफियाले हडपेका जग्गाबारे समेत थप खुलासा हुँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्नसीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न
  • प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुनेप्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने
  • नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्तानेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता
  • लिमी गाउँ पाँच महिनाका लागि बन्दलिमी गाउँ पाँच महिनाका लागि बन्द

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

    सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

    सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

    सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

    कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

    कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    लडेर प्रहरी हवल्दारको मृत्यु

    लडेर प्रहरी हवल्दारको मृत्यु

    निर्वाचनको तयारीमा जुट्न आह्वान

    निर्वाचनको तयारीमा जुट्न आह्वान

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    वासिङ्टन - अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै...  विस्तृतमा

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    भारतको दिल्लीका विद्यालय खुल्ने

    भारतको दिल्लीका विद्यालय खुल्ने

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |

    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑