साेल- दक्षिण कोरियाको वोईजम्बुमा सार्वजनिक स्थलमा सुर्ती मिचिरहेको अवस्थामा एक नेपाली पक्राउ परेका छन्। सार्वजनिक स्थलमा सुर्ती मिचिरहेका विराटनगरका राजीव यादव (नाम परिवर्तन)लाई प्रहरीले पक्राउ गरेको हो।
सार्वजनिक स्थलमा सुर्ती मिचिरहेको ‘सिसीटिभी फुटेज’का आधारमा ‘ड्रग्स युजर’ भएको आशंकामा यादवलाई प्रहरीले पछ्याएको थियाे। प्रहरीले पक्राउपछि यादवलाई अस्पतालमा चेकजाँच गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो।
लामो समयको सोधपुछपछि सुर्ती सेवन नगर्ने सर्तमा प्रहरीले छोडेको यादवका सहकर्मीहरुले बताएका छन्।
कोरियामा सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्रीवितरण गर्न प्रतिबन्ध छ।
कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस