hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 22, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

मुख्यमन्त्री पोखरेललाई लक्षित गरी आजै २ पटक पड्कियो बम

१७ बैशाख २०७६, मंगलवार १५:४४ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

रोल्पा- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल २ दिनयता रोल्पा भ्रमणमा छन्। तर, उनी जताजता गयो, उतै बम विस्फोटका घटना भएपछि सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको छ।

भ्रमणको पहिलो दिन प्यूठानको स्वर्गद्वारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय उद्घाटनपछि रोल्पा छिरेका पोखरेललाई रोल्पाको प्रवेशद्वार सुलिचौरमा पार्टी कार्यकर्ताले स्वागत गरेका थिए। जिल्ला सदरमुकाम लिवाङमा निर्वाचित जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरुका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएकै बखत कार्यक्रम स्थल नजिक अज्ञात समूहले बम विस्फोट गराएको थियो। तर मानवीय क्षति हुन पाएन।

प्रहरीले भने सामान्य पटका भएको प्रतिक्रिया दिएको छ। जनजीवन आतंकित पार्न सामान्य पटका पड्काएका हुन सक्ने एक प्रहरी अधिकारीले बताए।

तर, बम विस्फोटको आवाजले सदरमुकामका घरसमेत थर्किएको प्रत्यक्षदर्शी खिर्मा शर्मा बताउँछिन्। ‘निकै ठूलो आवाजमा बम पड्किँदा युद्धकालीन समयको सम्झना आयो,’ शर्माले भनिन्।

रोल्पा नगरपालिकाले आयोजना गरेको साहित्य मेलाको दोस्रो दिनका विभिन्न कार्यक्रम भइरहेको समय भएकाले बम विस्फोटले कार्यक्रम स्थलमा समेत भागाभाग चलेको थियो। त्यसबेला रोल्पा नगरपालिका वडा नं ४ तित्रिकोट जंगलमा धुवाँको मुस्लो देखिएको थियो। सो स्थल बजार क्षेत्रबाट करिब २ किलोमिटर दुरीमा पर्छ।

रोल्पा आएका मुख्यमन्त्रीलाई तर्साउन उक्त बम विस्फोट भएको आंकलन गरिएको छ।

एक कार्यक्रममा रोल्पाको त्रिवेणी गाउँपालिका पुगेका मुख्यमन्त्री पोखरेललाई लक्षित गरी आज पनि २ पटक बम विस्फोट भएको पत्रकार सन्तोष शर्माले जानकारी दिए।

माओवादी लडाकु शिविर रहेको स्थान टिला बजार नजिक बम विस्फोट भएको बताइएको छ। दिउँसो करिब १ बजे जुगारमा कार्यक्रम भइरहेका बेलासमेत अर्को बम विस्फोट भएको पत्रकार शर्माले जानकारी दिए।

सवारीसाधन मार्फत जिल्ला भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलसँग उनकी धर्मपत्नी सुजिता शाक्य, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्र पुन लगायतका नेता तथा जनप्रतिनिधिहरु रहेका छन्।

विस्फोट कसले कुन उद्देश्यले गराएको नखुले पनि सामाजिक सञ्जालमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका एक जिल्ला स्तरीय नेताले आफूहरुमाथि लगाइएको प्रतिबन्धको विरोधस्वरुप बम विस्फोट गराएको बताएका छन्। प्रतिबन्ध फुकुवा नभएसम्म यस्तो विरोध जारी रहने उनको भनाइ छ।

आफूहरु शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेका बेला राज्यले विचारमाथि प्रतिबन्ध लगाएको भन्दै संकेत स्वरुप बम विस्फोट गराएको ती नेताले उल्लेख गरेका छन्।

साहित्यमार्फत पर्यटनको विकास गर्ने भन्दै केही दिनयता रोल्पामा गन्तव्य जलजला कार्यक्रम चलिरहेको छ। देशको विभिन्न स्थानबाट ५ दर्जनभन्दा बढी लेखक साहित्यकार र पत्रकारले भ्रमण गरेका थिए।

रोल्पा नगरपालिकाले समेत बैसाख १५ बाट सुरु गरेको गुराँस साहित्य मेला जलजला पुगेर समापन गर्ने कार्यतालिका बनाएको छ।

समयमै समस्याको वार्ता तथा संवादद्वारा समाधान गर्न स्थानीयहरुले सरकारलाई आग्रह गरिरहेका छन्। रोल्पालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रभाव क्षेत्रको रुपमा लिने गरिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ
  • ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस
  • एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओलीएमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली
  • ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलताओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    बाँकेमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

    बाँकेमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

    मेरियटमा ओली–नेपाल भेटवार्ता सुरु

    मेरियटमा ओली–नेपाल भेटवार्ता सुरु

    ओली र नेपाल आज २ बजे भेट्दै

    ओली र नेपाल आज २ बजे भेट्दै

    ओलीले विदेशी शक्तिको आडमा कम्युनिष्ट आन्दोलन भत्काए : प्रचण्ड

    ओलीले विदेशी शक्तिको आडमा कम्युनिष्ट आन्दोलन भत्काए : प्रचण्ड

    बस पल्टिँदा १० जना घाइते

    बस पल्टिँदा १० जना घाइते

    कोरोना संक्रमित महिलाको मृत्यु

    कोरोना संक्रमित महिलाको मृत्यु

    पेस्तोलसहित एक जना पक्राउ

    पेस्तोलसहित एक जना पक्राउ

    टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरियो: प्रधानमन्त्री ओली

    टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरियो: प्रधानमन्त्री ओली

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना

    गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना

    कोरोनाको उच्च जोखिममा कञ्चनपुर

    कोरोनाको उच्च जोखिममा कञ्चनपुर

    टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    तालिबानद्वारा चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट, चारजनाको मृत्यु

    तालिबानद्वारा चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट, चारजनाको मृत्यु

    काठमाडौँ- पाकिस्तानको क्वेटा शहर स्थित होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ । पाकिस्तानी सञ्चारमाध्यमले अरु ११ जना घाइते भएको...  विस्तृतमा

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

    मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑