काठमाडौँ : गायक तथा संगीतकार विनोद ढकालको नयाँ गीत ‘दुःख’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा नेपालकै कान्छा ११ बर्षिय र्यापर रोजन बराइलीले र्याप हानेका छन् । सार्वजनिक गीतमा रोजन बराइलीको शब्द रचना रहेको छ भने गीतमा बिनोद ढकालको संगीत रहेको छ र यस गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् । गीतमा धन सम्पती भन्दा परिवार ठूलो हो भन्ने सन्देश दिइएको छ । प्राय रक गीत गाउदै आईरहेका रक गायकको रुपमा परिचित विनोदले आफ्नो गीतमा ११ वर्षीय र्यापरलाई प्रस्तुत गरेका छन । यस गीतको म्युजिक भिडियोमा किशोर भण्डारी, कविता आलेमगर र जोर्डन फिचर भएका छन् भने यस भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका छन । सन्जीत श्रेष्ठले खिचेको यस गीतको म्युजिक भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका छन । भिडियो हेर्नुहोस :
बेइजिङ– चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस