मलेसियास्थित नेपाली राजदूतावासले क्वालालाम्पुर बाहिर गएर पनि कन्सुलर सेवाका साथै अन्तरक्रिया कार्यक्रम गरिरहेको हुन्छ। राजदूतावास टाढा पर्ने नेपालीलाई आवश्यक सेवा उनीहरूकै ठाउँमा पुगेर दिन सकियोस् भन्ने उदेश्यका साथ दूतावासले विभिन्न कन्सुलर सेवा शिविरहरू संचालन गरिरहेको हुन्छ। पछिल्लो पटक केलाङ्ग, तेरेङगानु र पहाङ्गमा सफलतापूर्वक सञ्चालनपछि अब बातु पहातमा कन्सुलर सेवा शिविर तथा अन्तर्कृया कार्यक्रम हुँदैछ।
के के सेवा दिँदै छ?
राहदानी नवीकरणको लागि आवेदन दिने
राहदानी हराएमा नयाँ बनाउन आवेदन दिने
यात्रा अनुमति पत्र (Travel Document) बनाउने
श्रम सम्बन्धी गुनासो सुनुवाइ
कार्यक्रमको बारेमा थप जान्न तथा त्यहाँ के कस्तो शुल्क लाग्छ भन्ने कुरा जान्नको लागि हेर्नुहोस्:
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस