काठमाडौं : बंगालको खाडीबाट विकसित सामुन्द्रिक आँधी ‘फानी’को प्रभाव नेपालमा पनि देखिन थालेको छ। शुक्रबार विहानैदेखि देशको पूर्वी क्षेत्रका केही ठाउँमा मौसम बद्ली भई मेघगर्जनसहित पानी पर्न सुरु भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। फानीको प्रभावका कारण दिउँसोपख मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा पनि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविद् विभूति पोखरेलले बताइन्। पूर्वी क्षेत्रमा यसको प्रभाव तुलनात्मक रुपमा बढी हुने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। फानीकै प्रभावले उच्च पहाडी क्षेत्रमा हिमपातको पनि संभावना छ। फानीको प्रभाव भोलीसम्म रहने र आइतबारदेखि मौसम खुल्ने महाशाखाले जनाएको छ।
बेइजिङ–– अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी)... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस