काठमाडौँ : अमेरिका, ७ मे/ अमेरिकामा स्थाई बसोबास गर्न पाउने डाइभर्सिटी भिसा( ईडीभी) २०२० को नतिजा आज सार्वजनिक भएको छ ।
गत बर्ष अक्टोबर १७, २०१८ देखि नोभेम्बर ६, २०१८ सम्म आवेदन दिएकाहरुले आफ्नो नतिजा https://www.dvlottery.state.gov मा गई हेर्न सक्दछन् । सो हेर्नको लागि डीभी भर्दाको कन्फरमेसन नम्बर, जन्मेको बर्ष तथा नाम आवश्यक पर्दछ । यो पटक डीभी बिजेताहरुलाई अमेरिकी सरकारले सन् २०१९ को अक्टोबर १ देखि भिसा दिन शुरु गर्दछ भने सेप्टेम्बर २०२० भित्रमा भिसा पाईसक्नुपर्दछ ।
पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस