काठमाडौँ, २७ वैशाख । अभिनेता मोडल कलाकार, एरोबिक प्रशिक्षक एवं समाजसेवी नयन डिसीले जन्मदिनका अवसरमा अनाथालय, मानवसेवा आश्रम र वृद्धाआश्रमलाई सहयोग गरेका छन् ।
कलाकार डिसीले आज आफ्नो जन्मदिनको अवसर पारेर मानसेवा आश्रम गोँगबु, नवोकिरण चिल्ड्रेन होम ललितपुर र मातातीर्थ वृद्धाआश्रम चन्द्रागिरीलाई सहयोग गरेका हुन् ।
पछिल्लो समय म्युजिक भिडियोमार्फत नेपाली कला क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका डिसीले गत वर्ष झैँ यसवर्ष पनि बालबालिका तथा वृद्धवृद्धालाई सहयोग गरेका हुन् ।
कलाकार तथा समाजसेवी डिसीले वर्षभरी कमाएको पैसा दुःख पाएका आमाबाबु तथा नानीहरुलाई थोरै भएपनि राहत पुग्ने उदेश्यले विगतदेखि नै सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
उनले गतवर्षको जन्मदिनमा बालबालिका आश्रम शिवपुरी, संयुक्त अपाङ्ग एकता आवाज केन्द्र गोकर्ण र मानवसेवा आश्रम गोँगबुमा सहयोग गर्नुभएको थियो । यस्तै, उनले गत वर्ष राप्ती नदीका बाढीपीडितलाई आर्थिक सहयोग, चैतमा बारा, पर्साका बाढीपीडितलाई खाद्यान्न तथा लत्ताकपडा प्रदान गरेका थिए ।
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस