काठमाडौँ : महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपाल गठन भएको छ । आज राजधानीमा आयोजित एक बिसेष समारोहमा पत्रकार सम्मेलन गरि साईमोन थापाको अधक्ष्यतामा उक्त समिति गठन भएको हो । प्रमुख अतिथि नेकपाका केन्द्रिय सदश्य टेक बहादुर बलम्पाकी रहेको उक्त भेलामा बिसेष अतिथिहरुमा गायक पूर्ण परियार, गायिका राधिका हमाल, संचारकर्मी सुर्य चन्द, संचारकर्मी भरत बम्जन, गायक रोज मोक्तान, कलाकार बीमला केसी, मोडल नयन डिसी, गायक रमेश श्रेष्ठ, गायक मानस राज, गायक कर्णराज गिरि, गायक चिरन्जिबी भण्डारी, डान्सर बिनु शाक्य, गायक सन्जिब बस्नेत , समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य अरुण आले लगायतका अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
उक्त भेलाले साइमोन थापाको अधक्ष्यतामा ९ सदस्ययी कार्यसमिति गठन गरेको छ । जसमा उपाधक्ष्यमा अस्मिन श्रेष्ठ, महासचिबमा धावा लामा, सचिब लक्ष्मन बस्नेत कोषाधक्ष्य आभाष श्रेष्ठ त्यस्तै सदस्यहरुमा सालिनी मगर, ललन मण्डल, रन्जिता कुमारी श्रेष्ठ र स्रिस्टि भट्टराई रहेका छन् ।
महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान नेपालले महोत्तरी जिल्ला भित्र रहेका सम्पूर्ण कलाकारहरुलाई समेट्दै राष्ट्रिय स्तरमा एउटा छुट्टै पहिचान स्थापित गर्ने, कलाकारहरुको हकहितमा लड्ने, जिल्लामा भएका सम्पूर्ण कलाकारहरुलाई एकजुट गराउने र विभिन्न कार्यक्रमहरु आयोजना गर्दै सम्पूर्ण कलाकार, कलाप्रेमीहरुलाई राष्ट्रिय हकहितमा अघि बढ्न अभिप्रेरित गर्ने उदेश्यले यस समिति गठन गरिएको उक्त सस्थाका नब निर्बाचित महासचिब धावा लामाले बताए ।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस