काठमाडौं । वरिष्ठ उपाध्यक्ष चयनलगायत विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बस्दैछ । चारजना उपाध्यक्षमध्ये एकलाई वरिष्ठ उपाध्यक्ष चयन गर्ने तयारीसहित एन्फा कार्यसमिति बैठक बूढानीलकण्ठस्थित पार्क भिलेजमा सुरु भएको हो । उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, विरबहादुर खड्का र कृष्ण थापामध्ये एकले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाउने छन् ।
एन्फा प्रवक्ता किरण राईका अनुसार बैठकमा पछिल्ला कार्यविवरणसँगै वार्षिक कार्यक्रम तथा बजेट र कर्मचारी कार्यविधिबारे पनि छलफल हुनेछ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस