काठमाडौं : गायिका तथा मोडल सुजता केसी र सरोज लामीछानेको स्वरमा रहेको गीत ‘मलाई के थाहा त…’ सार्वजनिक भएको छ । गायिका केसीको जेठ ४ गते जन्मदिन परेको अवसरमा पत्रकारको साथमा उनले नेपाल स्नेही काख ललितपुरलाई सहयोग गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सरोज लामिछानेको शब्द, सङ्गीत रहेको यस गीतको भिडियोलाई शिब बिकले निर्देशन गरेका हुन् । गीतको भिडियोमा याँशु श्रेष्ठ र युनिशको अभिनय रहेको छ । भिडियोमा बीरेन्द्र भाट बिपिनको छायाँकन तथा सम्पादन रहेको छ । भिडियो हेर्नुहोस :
क्यानबेरा - अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस