hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 04, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / समाचार

सोलुखुम्बु सदरमुकाममा १२ दिनदेखि विद्युत् अवरुद्ध, जनजीवन कष्टकर

८ जेष्ठ २०७६, बुधबार १२:३३ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहित आसपासको क्षेत्रमा १२ विद्युत् सेवा अवरुद्ध छ। सल्लेरी च्याल्सा विद्युत कम्पनीको सेवा बन्द भएपछि सल्लेरीसहित आसपासको करिब एक हजार ८०० घरधुरी विद्युत् सेवाबाट बञ्चित भएका हुन्। कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत वैशाख २९ देखि जेठ ५ सम्म सेवा बन्द गरी काम गर्ने बताए पनि जेठ ८ सम्म पनि काम सकेको छैन। मौसम प्रतिकूल भएकाले निर्धारित समयमा काम नसकिएको कम्पनीका उपमहाप्रबन्धक रामेश्वर मास्केले बताए। उनका अनुसार मौसम अनुकूल भए बिहिबार दिउँसोदेखि विद्युत सेवा सञ्चालनमा आउने छ। सिभिल, इलेक्ट्रोमेकानिकल साथै फुटेको पेनस्टक पाइप फेर्न काम समेत सकिएको छ। ६०० किलोवाट क्षमताको उक्त विद्युत कम्पनीले लामो समयदेखि सदरमुकाम सल्लेरीसहित गार्मा, खोरिया, फाप्लु, जुनबेंशीलगायतको क्षेत्रमा विद्युत सेवा दिँदै आएको छ। जनजीवन कष्टकर विद्युत सेवा अवरुद्ध भएपछि यहाँको जनजीवन कष्टकर बनेको छ। केही दिनका लागि बैकल्पिक व्यवस्था गरिए पनि लामो समयसम्म अवरुद्ध हुँदा समस्या भएको सल्लेरीका भोजकुमार अधिकारीले बताए।

कक्षा ११ को परीक्षा सञ्चालन भइरहेकाले विद्यार्थीलाई अध्ययन गर्न समेत समस्या भएको छ। ‘चार्जवाला बत्ती भए पनि के गर्नु लामो समय टिक्दैन,’ कक्षा ११ की परीषार्थी संगीता कार्कीले भनिन्, ‘गाउँबाट परीक्षा दिन आएको, राम्ररी तयारी नगरी परीक्षा दिन बाध्य भएका छौं।’ विद्युत नहुँदा जेनेटेर सञ्चालन गरेका पसलमा महँगो शुल्क तिरेर मोबाइल फोनलगायत विद्युतीय सामग्री चार्ज गर्नुपर्ने बाध्यता छ।

एउटा मोबाइल फोन चार्ज गर्न ३० रुपैयाँसम्म तिर्नु परेको स्थानीयले बताए। पाँच रुपैयाँमा हुने फोटोकपीको शुल्क १० तिनुपर्ने बाध्यता रहेको सल्लेरीमा भेटिएकी चोलामाया राईले बताइन्। राईले भनिन्, ‘बत्ती छैन भन्छन्, आफुलाई आवश्यक परेको छ, नगरेपनि भएको छैन, यसतर्फ चाहिँ सेवा प्रदायक कम्पनीले ध्यान दिनुपर्ने हो।’ विद्युतको भरपर्दो बैकल्पिक व्यवस्था नहुँदा सञ्चार सेवा समेत प्रभाववित बनेको छ। टेलिफोन, इन्टरनेटले समेत राम्रो काम गरेको छैन। जिल्लामा सञ्चालित एफएम रेडियोले नियमित कार्यक्रम सञ्चालन गर्न सकेका छैनन्। टेलिभिजन हेर्न पाएका छैनन्। यस्तै, यहाँका बैंकिङ सेवा पनि अवरुद्ध भएको छ। स्वदेशी लघुवित्त सल्लेरी शाखा प्रमुख प्रेमबहादुर बस्नेतले महँगो शुल्क तिरेर जेनेटर प्रयोगकर्ता कहाँ गएर सेवा सञ्चालन गरिएको बताए। उहाँले भने, ‘कम्प्युटरको सिपियु बोकेर विजुली भएको ठाउ्रँमा गएर कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ।’ सरकारी कार्यालयले जेनेटरको प्रयोग गरी सेवा सञ्चालन गरिरहेका छन्। तर कतिपय कार्यालयमा बैकल्पिक व्यवस्था नहुँदा सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन्।

जिल्ला नापी कार्यालयमा फिल्डबुक उत्तार गर्न आएकी तिङ्लाकी होमाकुमारी भुजेलले रित्तो हात फर्कनुपरेको गुनासो गरिन्। यता नापी कार्यालयका प्रमुख रिकेश महर्जनले बैकल्पिक व्यवस्था गर्ने कुनै श्रोत नभएको बताउँन्। कार्यालयमा भएको सोलार सिस्टम बिग्रेको छ भने जेनेरेटर समेत नपाएको उनको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

समाचार सम्बन्धि थप

  • महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेलामहोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला
  • निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदीनिर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी
  • पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावनापश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना
  • सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आजसुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी

    निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    नेकपा विप्लब समूह र सरकारबीच तीन बुँदे सहमती (पत्र सहित)

    नेकपा विप्लब समूह र सरकारबीच तीन बुँदे सहमती (पत्र सहित)

    सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

    कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

    स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

    स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

    एसके ग्रुपले हाइड्रोजन ब्यापारका लागि १८ ट्रिलियन वोन लगानी गर्दै

    एसके ग्रुपले हाइड्रोजन ब्यापारका लागि १८ ट्रिलियन वोन लगानी गर्दै

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

    सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

    आठ हजार रोपनी जग्गा अतिक्रमित

    आठ हजार रोपनी जग्गा अतिक्रमित

    प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी

    निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    अाज देशभरका अदालतमा शोक बिदा

    अाज देशभरका अदालतमा शोक बिदा

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

    अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

    क्यानबेरा  -  अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले...  विस्तृतमा

    यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

    यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    चीनमा २५० नयाँ अर्बपति थपिए

    चीनमा २५० नयाँ अर्बपति थपिए

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑