काठमाडौँ : गायक बाबु मोक्तान बिएलको “सोल्टिनी सार्है मन पर्यो” मिलियन क्लबमा प्रवेश गरेको छ l अहिले सम्म उक्त गीतलाई १६ लाख ९२ हजार भन्दा बेसी हेरिसकिएको छ । “सोल्टिनी सार्है मन पर्यो” मिलियन क्लबमा प्रवेश गरेको उपलक्ष्यमा उक्त म्युजिक भिडियोमा अभिनय गर्ने भीमफेदी गाइज, औधोगिक शान्ति नेपाल सस्थाका अधक्ष्य सन्दिप महत तथा केहि संचारकर्मीको उपस्थितिमा केक काटेर खुसियाली मनाएका थिए ।
दर्जनौ चर्चित गित नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका गायक बाबु मोक्तान बिएलको “सोल्टिनी सार्है मन पर्यो” गीतको म्युजिक भिडियोलाइ दर्शक श्रोताको अपार मायाले गर्दा गित अझ चर्चित बन्दै गएको छ l आफ्नो गित मिलियन क्लबमा प्रवेश गरेको खुसियालीमा गायकले सम्पूर्ण दर्शक तथा श्रोतालाई धन्यबाद समेत दिएका छन् भने भविष्यमा समेत यस्तै माया साथ् तथा सहयोगको अपेक्षा गरेका छन् l
गायक बाबु मोक्तान तथा आसुसेन लामाको शब्द र संगीतकार आसुसेन लामाको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा चर्चित भीमफेदी गाइजको अभिनय तथा नृत्य देख्न सकिन्छ l पवन सुसलिङको छायांकन रहेको यस गीतको म्युजिक भिडियोलाई निर्मल लामा भीमफेदी गाइजले नै निर्देशन गरेका छन् l भिडियो हेर्नुहोस :
तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस